६ भदौ, काठमाडौं । पाँच वर्षयता तराइका साहुकारहरुले पुरानै मिति राखेर स्थानीय बासिन्दालाई ऋण दिने गरेको भेटिएको छ । साहुहरुले १ भदौ २०७५ यता ऋण दिएपनि पहिलेको मिति राखेर घरायसी तमसुक राख्ने गरेको भेटिएको हो । ‘नयाँ कानून आएपछि लेनदेनका तमसुकले कानूनी मान्यता पाउन स्थानीय तहबाट प्रमाणीकरण गरेको र त्यहाँ अभिलेख राखेको हुनुपर्छ’ गृहमन्त्रालय स्रोतले […]