दैलेख : दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रीता शाहीको कार्यकक्षमा नागरिकले तमसुक राखेका छन्।स्थानीय तह निर्वाचन अघि त्यहाँका सचेत नागरिकले उम्मेदवारहरूलाई गराएको जनकरार पत्र अर्थात् ‘तमसुक’ गाउँपालिका अध्यक्ष शाहीको कार्य कक्षमा राखेका हुन्।स्थानीय तहमा गरिने विभिन्न विकासे कामहरू पारदर्शी तरिकाले गर्ने जनकरार पत्रमा उल्लेख गरिए अनुसार काम नगरे पदबाट राजीनामा दिने लगायतका बुँदाहरू रहेको तमसुकमा एमाले, कांग्रेस, माओवादी केन्द्र र उन्नत लोकतान्त्रिक पार्टीबाट गाउँपालिका अध्य