नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात बिधान सभाका लागि भएको निर्वाचनमा प्रारम्भिक मतगणना अनुसार १५६ स्थानमा विजय हाँसिल गरेकाे छ । कांगेस आईले १७ सिटमा विजय हाँसिल गरेकाे छ भने आम आदमी पार्टीले ५ सिट जितेकाे छ । भाजपाको यस अघि सन् २००२ मा १२७ सीटको आफ्नै रेकर्ड तोडेकाे छ । […]
The post गुजरातमा भाजपालाई बहुमत , हिमाचलमा कांग्रेसलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
भारतको दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) ले १५ वर्षदेखिको पकड गुमाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातार तीन कार्यकालपछि स्थानीय निकायमा हिजो भएको चुनावमा हार ब्यहोर्ने देखिएको छ । चुनावमा आम आदमी पार्टीको बहुमत आउने सङ्केत देखिएको छ ।
कुल २ सय ५० सदस्यीय दिल्ली नगर निगम (एमसीडी) सदनमा आम आदमी पार्टीले १ सय ३४ सिट जितेको छ भने भाजपाका उम्मेदवारले १ सय ४ वडामा जितेका छन् ।
चुनावको पूर्ण नतिजा घोषणा भइसकेको छैन । एमसीडीमा बहुमत सिट जितेपछि आम आदमी पार्टीले छिट्टै दिल्ली...
दिल्लीको स्थानीय निकायमा लगातार १५ बर्ष देखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पाटी (भाजपा) को चुनावी हार भएको छ । निर्वाचनमा आम आदमी पार्टीको बहुमत आउने स्पष्ट सङ्केत देखिएको छ । स्थानीय निकायको निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातारको तीन कार्यकालपछि बुधबार भएको दिल्लीको स्थानीय निकायको निर्वाचनमा हार बेहोरेको हो ।हाल दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप) ले दिल्ली नगर निगम (एमसीडी) को निर्वाचनमा बहुमत सीटमा विजयी भएको छ । य
भारतकाे दिल्ली नगर निगम (एमसीडी) मा लगातार १५ वर्षदेखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पार्टी (भाजपा) को चुनावी हार भएको छ । चुनावमा आम आदमी पार्टीले बहुमत ल्याएकाे छ ।
स्थानीय निकायको चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातारको तीन कार्यकालपछि आज बुधवार भएको दिल्लीको स्थानीय निकायको चुनावमा हार बेहोरेको हो ।
अहिले दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप) ले दिल्ली नगर निगम (एमसीडी) को चुनावमा बहुमत सिटमा विजयी भएको छ ।
दुई सय ५० सदस्यीय ए...
नयाँ दिल्ली । दिल्ली नगर निगम (एमसिडी) मा आम आद्मी पार्टी (आप) ले १३४ सिटमा बिजयी हाँसिल गरेको छ । पछिल्लो चुनावी परिणामसंगै १५ वर्षदेखी सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) सत्ताबाट बाहिरिएको छ । २५० सिट मध्ये आपले १३४ सिटमा विजय हाँसिल गरेको छ भने कांग्रेस आई ९ र अन्य ३ सिटमा सिमित भएका […]
The post दिल्लीमा आम आदमीलाई बहुमत, भाजपा १५ वर्षपछि सत्ताबाट बाहिरियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । भारतको दिल्ली नगर चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टीको १५ वर्षे एकाधिकार तोड्दै केजरीवाल नेतृत्वको आम आदमी पार्टीले बहुमत प्राप्त गर्ने सम्भावना देखिएको छ । नगर निगमका कुल २५० सीटमध्ये हालसम्म आम आदमी पार्टीले ५६ सीट जितेको छ । भाजपाले ४६ सीट पाएको छ । जारी मत गणनामा आम आदमी पार्टीले ७७ क्षेत्रमा […]
नेकपा (बहुमत) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ दिल्ली उडेलगत्तै उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाइएको छ । श्रीमती सीता दाहालको उपचारको निम्ति मुम्बई जान केही घण्टा दिल्ली ट्रान्जिटमा रहनुभएका दाहाल काठमाडौंबाट ...