दिल्ली नगर निगममा भाजपालाई पन्छाउँदै आम आदमी बहुमत नजिक

काठमाडौं । भारतको दिल्ली नगर चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टीको १५ वर्षे एकाधिकार तोड्दै केजरीवाल नेतृत्वको आम आदमी पार्टीले बहुमत प्राप्त गर्ने सम्भावना देखिएको छ । नगर निगमका कुल २५० सीटमध्ये हालसम्म आम आदमी पार्टीले ५६ सीट जितेको छ । भाजपाले ४६ सीट पाएको छ । जारी मत गणनामा आम आदमी पार्टीले ७७ क्षेत्रमा […]

सम्बन्धित सामग्री

गुजरातमा भाजपा दुई तिहाइ बहुमत नजिक, हिमाञ्चलमा भने कांग्रेस आईको बहुमत !

भारतको गुजरातमा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) दुई तिहाइ बहुमत नजिकै पुगेको छ ।अहिलेसम्मकाे परिणामअनुसार भाजपा एक सय ८२ मध्ये एक सय ५६ सिटमा विजयी उन्मुख छ । कांग्रेस आई १७ सिटमा सीमित छ । आम आदमी पार्टीले पाँच सिटमा अग्रता लिएको छ ।२०१७ को चुनावमा भाजपाले ९९ सय सिट जितेको थियो । यस पटकको चुनावमा आम आदमी पार्टीले भाजपालाई टक्कर दिने अनुमान गरिए पनि भाजपा यसअघि भन्दा पनि बलियो अवस्थामा पुग्ने देखिएको छ ।भाजपाले गुजरातमा यस पहिले सन् २००२ मा एक सय २७ सिटको आफ्नै रेकर्ड तोड्ने देखिएक...