झापा र कमल गाउँपालिकाले जनताको विद्युत् शुल्क तिरिदिने

काठमाडौं । झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बज

सम्बन्धित सामग्री

अन्तरपालिका क्रिकेट – गौरादह र कमल विजयी

हिमाल खरेल, बिर्तामोड प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगितामा गौरादह नगरपालिका र कमल गाउँपालिका विजयी भएका छन् । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार पहिलो खेलमा गौरादहले झापा गाउँपालिकालाई ४६ रनले पराजित गरेको छ । पहिले ब्याटिङ राजेको गौराहदहले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो […] The post अन्तरपालिका क्रिकेट – गौरादह र कमल विजयी first appeared on हाम्रो खेलकुद.

कांग्रेस झापाका पूर्वसभापति दाहालको निधन

नेपाली कांग्रेस झापाका पूर्वसभापति तथा लोकतान्त्रिक आन्दोलनका योद्धा झापा, कमल गाउँपालिका–५ मङ्गलबारे निवासी पूर्णनन्द शर्मा दाहालको सोमबार निधन भएको छ । केही दिनयता अस्वस्थ ८८ वर्षीय दाहालको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा सोमबार अपराह्न ४ः३० बजे निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिनुभयो । सो अस्पतालले दाहालको सबै उपचार निःशुल्क गरिदिएको थियो । कांग्रेस झापाका …

कामना बैंकद्वारा विद्यार्थीलाई पोशाक हस्तान्तरण

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमकमार्फत झापा जिल्ला कमल गाउँपालिका वडा ५ पाडाजुङ्गस्थित गुह्येश्वरी आधारभूत विद्यालयलाई पोशाक हस्तान्तरण गरेको हो।...

झापामा एक फरार प्रतिवादी पक्राउ

झापा । झापा प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा मुद्धामा फरार रहेका कमल गाउँपालिका ३ की ३८ वर्षीय भीमकुमारी लिम्बुलाई पक्राउ गरेको हो ।

झापा र मोरङमा पानीमा डुबी तीनजनाको मृत्यु

काठमाडौं : झापा र मोरङका तीन छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर ३ जनाको मृत्यु भएको छ।शुक्रबार साँझ ६ बजेबाट हराएका झापा  कमल गाउँपालिका–४ बस्ने शंकरदेव श्रेष्ठ शनिबार बिहान माछा पोखरीमा मृत अवस्थामा फेला परेका थिए। श्रेष्ठ मृत फेला परेको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी खटी गई अनुसन्धान कार्य भइरहेको छ।त्यसैगरी मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथान बस्ने दिलीप सुतियारका ३ वर्षीय छोरा राहुल सुतियार शनिबार दिउँसो ५ बजे घरबाट हराएका थिए । आफन्तहरूले

कमल गाउँपालिकामा कामना विकास बैंकको बैंकिङ सेवा

कामना सेवा विकास बैंकले सेवा विस्तार गर्ने क्रममा बुधबारबाट झापा जिल्लाको कमल गाउँपालिका वडा ७ गेउरियामा १३ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।...

२०७४ सालमा गोलाप्रथामा हारेका हुकुमसिंह राई बने कमल गाउँपालिकाको अध्यक्ष

झापा – झापाको कमल गाउँपालिका अध्यक्षमा कांग्रेसका हुकुमसिंह राई निर्वाचित भएका छन्। उपाध्यक्षमा नेकपा एमालेकी प्रमिला न्यौपाने निर्वाचित भएकी छन्। अध्यक्षमा निर्वाचित राईले निकटतम प्रतिद्वन्द्वी एमालेका भीमप्रसाद राईलाई ३ हजार २ सय १५ मतान्तरले पराजित गरे । निर्वाचित राईले १२ हजार ८ सय ६८ मत पाए भने पराजित राईले ९ हजार ६ सय ५३ मतमात्र पाए । […]

झापाको कमल गाउँपालिका ३ मा एमालेको प्यानल विजयी

झापा : कमल गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेको प्यानल निर्वाचित भएको छ।वडा अध्यक्षमा अग्निप्रसाद कोइरालासहित एमालेले प्यानल जितेको हो। कोइरालाले १७३९ मत ल्याएकोमा कांग्रेसका गौरीमान फागोले १४२८ मत ल्याएका छन्।त्यस्तै सदस्यमा एमालेका एंगल गुरुङले १६०४, सन्तकुमार मगरले १५६८, महिला सदस्यमा भगवती राईले १६७० र दलित महिला सदस्यमा केसरा नेपाली वर्देवाले १७१५ मतसहित विजय हाँसिल गरेका छन्।

झापाका सुकुम्बासी परिवार : सशस्त्र प्रहरीले घरबाट लखट्यो, हात्तीले टहराबाट

झापा कमल गाउँपालिका–५ नयाँबस्तीकी सावित्रा धिमाललाई राज्यले घरविहीन बनाएको १० महिना भयो । सशस्त्र प्रहरी तालिम केन्द्र लखनपुरको जग्गामा बसेको भन्दै सशस्त्र प्रहरीले गत फागुनमा घर भत्काइदिएको थियो । तत्कालीन...