झापा – झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका भूभागलाई समेटेर ‘चाइना-नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ बन्ने चर्चा चलेको साढे पाँच वर्ष बितेको छ। लगानी बोर्डले औद्योगिक पार्क निर्माणका लागि लगानी स्वीकृती दिएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नं ५ का दमक नगरपालिका, गौरादह नगरपालिका तथा कमल गाउँपालिकाका एकीकृत जमिनमा उक्त पार्क बन्छ […]