झापाका सुकुम्बासी परिवार : सशस्त्र प्रहरीले घरबाट लखट्यो, हात्तीले टहराबाट
झापा कमल गाउँपालिका–५ नयाँबस्तीकी सावित्रा धिमाललाई राज्यले घरविहीन बनाएको १० महिना भयो । सशस्त्र प्रहरी तालिम केन्द्र लखनपुरको जग्गामा बसेको भन्दै सशस्त्र प्रहरीले गत फागुनमा घर भत्काइदिएको थियो । तत्कालीन...
काठमाडौं- महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानअन्तर्गत सशस्त्र प्रहरी परिवार महिला संघले कार्यक्रम सुरु गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा मंसिर १० गते जोन्टा क्लब अफ काठमाडौंको सहकार्यमा संघले महिला हिंसाविरुद्धको कार्यक्रम सुरु गरेको हो । सो कार्यक्रमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले उद्घाटन गर्दै जोन्टा क्लब अफ […]
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आइतबार सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । उपप्रमुख डंगोलले सशस्त्र प्रहरी परिवार महिला संघको सेवामुखी क्रियाकलापको साथै समाज सेवाको पवित्र कार्यमा आफ्नो जीवन समर्पण गर्ने विभिन्न क्षेत्रका महानुभावलाई कदरपत्र प्रदान गरेकी थिइन् । उनले […]
The post सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ । सशस्त्र प्रहरी बलले निश्चित रुटमा आफ्ना कर्मचारीलाई दसैँमा निःशुल्क बससेवा दिने भएको छ । १० देखि २३ असोजसम्म सञ्चालन हुने बससेवा सशस्त्र प्रहरीका परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी बलले समेत प्रयोग गर्न पाउने सशस्त्र प्रहरीको सूचनामा उल्लेख छ । पूर्वमा काठमाडौँदेखि काँकडभिट्टा तथा पश्चिममा काठमाडौँदेखि गड्डाचौकीसम्म निःशुल्क बससेवा सञ्चालन हुने भएको छ । […]
काठमाडौँ– सेवानिवृत्त भएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बिदाइ गरिएको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा सोमबार भएको समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेलले फूलमालाका साथै मायाको चिनो हस्तान्तरण गर्दै बिदाइ गरेका हुन् । त्यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनाललाई पनि […]
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा सशस्त्र द्वन्द्व, जनआन्दोलन र प्रदेश प्राप्तीको आन्दोलनमा मृत्यु भएका तथा बेपत्ता पारिएका परिवार तथा घाइते–अपांगता भएका व्यक्तिहरूलाई मासिक भत्ता उपलब्ध गराउन ६ करोड रूपैयाँ छुट्याएको छ।...
१६ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले जनआान्दाेलन तथा माओवादी सशस्त्र विद्रोहका शहीद परिवार, घाइते, अपाङ्गलगायतकाे सामान्य उपचार निःशुल्क गर्ने भएको छ । भदौ १३ गते बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले जनआन्दोलन र माओवादी सशस्त्र विद्रोहका क्रममा घाइते, अपाङ्ग, बेपत्ता तथा तिनका परिवारको सामान्य उपचार प्रदेश मातहतका सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले […]
विराटनगर : तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व छाडेर शान्ति सम्झौता गरी देशको राजनीतिमा सामेल भएको १५ वर्ष बितेको छ। ०६३ सालमा विस्तृत शान्ति सम्झौतामार्फत माओवादी द्वन्द्व अन्त्य भएको घोषणा भयो।तर, एक दशक चलेको द्वन्द्वमा बेपत्ता पारिएका र हत्या भएका व्यक्तिका परिवारले अझै न्याय पाउन सकेका छैनन्। न्यायको आशामा लामो समयको प्रतीक्षाले पनि कुनै परिणाम नआउँदा पीडित र तिनका परिवार निराश बनेका छन्।झापा बैगुनधुराकी टीका भट्टराईलाई अब पति फर्केर आउने आश मरिसकेको छ। उनलाई आ
सुनसरी । केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघ र प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ६ घुस्कीस्थित कस्मिया मदरसामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले उक्त स्वास्थ्य शिविरको माघ २९ गते एक कार्यक्रमका […]
The post सशस्त्र प्रहरी परिवार महिला संघद्वारा स्वास्थ्य शिविर संचालन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.