विप्लव विद्यार्थी संगठन ललितपुर संयोजक अखिल क्रान्तिकारीमा प्रवेश

नेकपा विप्लव समूह  निकट अखिल (क्रान्तिकारी)का ललितपुर जिल्ला संयोजक मान बहादुर तिरुवा विप्लव पार्टी र विद्यार्थी संगठन परित्याग गरी माओवादी (केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् ।उनलाई माओवादी केन्द्र निकट विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष पन्चा सिंहले प्रवेश गराएकी हुन । उनलाई केन्द्रीय समितिमा राखिएको छ । 

सम्बन्धित सामग्री

विप्लव निकट विधार्थी संगठनको नाम परिवर्तन, अब ‘अखिल (समाजवादी)’ भनिने

काठमाडौं- नेत्रविक्रम चन्द्र ‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नाम परिवर्तन भएकाे छ। काठमाडौंमा जारी नेपाल कम्युनिष्ट पार्टीकाे २३ औं राष्ट्रिय सम्मेलनवाट संगठनको नाम परिवर्तन गरिएको हाे। अब संगठनको नाम अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) र छोटकरीमा अखिल (समाजवादी) रहने जानकारी गराइएकाे छ। अखिल (क्रान्तिकारी) नाममा धेरै विद्यार्थी संगठन रहेको र अबको विद्यार्थी आन्दोलनको […]

पिपल्स क्याम्पसमा विप्लव निकट विद्यार्थी संगठनले लगायो ताला

१५ माघ, काठमाडौं । नेत्र विक्रम चन्द्र ‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनले पिपल्स क्याम्पसमा तालाबन्दी गरेको छ । ६ बुँदे मागसहित अखिल क्रान्तिकारी विद्यार्थी संगठनले क्याम्पस प्रमुख र लेखा शाखामा ताला लगाएका हुन् । उनीहरूले विद्यार्थी भर्ना, लाइब्रेरी र परिचयपत्रको नाममा अतिरिक्त शुल्क असुल बन्‍द गरिनुपर्ने, बीबीए र बीबीएममा इन्टरनेटको व्‍यवस्था हुनु […]

विप्लवको विद्यार्थी संगठनले धादिङमा बनायो विद्यालय भवन

४ भदौ, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले धादिङको बेनिघाट-रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमानामा पर्ने च्यात्रा गाउँमा विद्यालय भवन निर्माण गरेको छ। शुक्रबार संगठनले एक कार्यक्रम आयोजना गरी भवन उद्घाटन गरेको छ । विद्यालयको उद्घाटनमा नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेल, अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाहीलगायतका […]

धादिङको विकट बस्तीमा अखिल (क्रान्तिकारी)ले निर्माण गर्यो विद्यालय

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट  विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले धादिङको बेनिघाट-रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमाना स्थित अति विकट तामाङ बस्ती रहेको च्यात्रा गाउँमा आधारभूत विद्यालय निर्माण गरेको छ। शुक्रबार संगठनले एक कार्यक्रम आयोजना गरि विद्यालयको औपचारिक उद्घाटन गरेको हो। उक्त कार्यक्रममा  नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक सन्देश पठाएर शुभकामना व्यक्त गरेका थिए ।धादिङ जिल्लाको अति विकट यस बस्तीमा विद्यालय नहुँदा वालवालिकाहरू शिक्षाबा

विप्लव निकट विद्यार्थीले जलाए प्रधानमन्त्री देउवा र प्रचण्डको पुतला (तस्बिरहरु)

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुतला जलाएको छ। आइतबार साँझ काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि नेकपा निकट विद्यार्थीहरुले प्रधानमन्त्री देउवा र प्रचण्डको पुतला जलाएका हुन्। प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीको मुख्यालयलाई लेखेको पत्र सार्वजनिक भएपछि उनीहरुले पुतला दहन गरेका […]

विप्लव निकट अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन असोजमा हुने

काठमाडौं, १३ भदौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले यही असोज महिनामा २२औं राष्ट्रिय सम्मलेन गर्ने भएको छ । अखिल (क्रान्तिकारी) २२औं राष्ट्रिय सम्मेलन आयोजक समितिको भदौ १० र ११ गते बसको पुर्ण बैठकले असोज ६, ७ र ८ गते राष्ट्रिय सम्मेलन पोखरामा गर्ने निर्णय गरेको […]