काठमाडाैँ- नेत्र विप्लव चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शिक्षा क्षेत्रका विभिन्न समस्याको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ। अखिल क्रान्तिकारीले प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बालुवाटारमा ज्ञापनपत्र बुझाएकाे हाे। शिक्षाको निजीकरणको अन्त्य, निशुल्क तथा अनिवार्य शिक्षाको कार्यान्वयन, जनयुद्धका शहीद परिवारका छात्रवृत्तिका समस्या, विश्वविद्यालयमा भएको चरम भागभण्डा, […]