पिपल्स क्याम्पसमा विप्लव निकट विद्यार्थी संगठनले लगायो ताला

१५ माघ, काठमाडौं । नेत्र विक्रम चन्द्र ‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनले पिपल्स क्याम्पसमा तालाबन्दी गरेको छ । ६ बुँदे मागसहित अखिल क्रान्तिकारी विद्यार्थी संगठनले क्याम्पस प्रमुख र लेखा शाखामा ताला लगाएका हुन् । उनीहरूले विद्यार्थी भर्ना, लाइब्रेरी र परिचयपत्रको नाममा अतिरिक्त शुल्क असुल बन्‍द गरिनुपर्ने, बीबीए र बीबीएममा इन्टरनेटको व्‍यवस्था हुनु […]

सम्बन्धित सामग्री

महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्ववियुले लगायो ताला

काठमाडौं– विभिन्न ८ बुँदे माग राख्दै स्वतन्त्र विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज नर्सिङ क्याम्पसको डिन कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरूले क्याम्पस तथा आइओएम प्रशासनसमक्ष ८ बुँदे माग अघि सरेर डिनको कार्यालयमा तालाबन्दी गरेका हुन् । महराजगन्ज क्याम्पसमा अध्ययनरत नर्सहरूले भौतिक पूर्वाधार निर्माण नगरी ल्याइएको मिडवाफाई कार्यक्रमले विद्यार्थीहरूलाई अन्योलमा पारेको हुँदा […]

भक्तपुर क्याम्पसमा तालाबन्दी अझै खुलेन

२८ जेठ, काठमाडौं। भक्तपुर बहुमुखी क्याम्पसमा २२ जेठमा नेपाल विद्यार्थी संघले लगाएको ताला अझै खुलेको छैन। नेविसंघले क्याम्पस प्रमुखमा कविता लुइँटेलको नियुक्ति नियमसम्मत नहेको भन्दै विरोधमा क्याम्पस प्रमुखको कार्यकक्ष, लेखा र प्रशासनमा ताला लगाएको थियो। क्याम्पस प्रमुख कविता लुईंटेल भट्टराईले आन्दोलनरत विद्यार्थी संगठनलाई गत विहिवार वार्तामा आउन आग्रह गरेपनि नआएको बताइन्। विद्यार्थी संगठन वार्तामा नगएपछि […]

नेविसंघले रामपुर क्याम्पस खैरहनीमा लगाएको ताला प्रहरीले फुटायो

२५ वैशाख, चितवन। चितवनको रामपुर क्याम्पस खैरहनीमा नेविसंघले विगत एक महिनादेखि लगाएको ताला प्रहरीले सोमबार दिउँसो फुटाएको छ । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा क्याम्पस प्रशासनले मनपरी ढंगले निर्वाचन गराएको भन्दैं नेविसंघले चैत २३ गतेदेखि क्याम्पसमा तालावन्दी गरेको थियो । लामो समयसम्म पठनपाठन हुन नसकेको, प्रशासनिक कामहरु ठप्प भएको तथा परीक्षासमेत हुन नसकेको भन्दैं विद्यार्थीहरुले गुनासो […]

स्ववियु निर्वाचन विवादले एक महिनादेखि क्याम्पसमा लागेको ताला प्रशासनले फोर्‍याे

पूर्वीचितवनको खैरहनीस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आंगिक रामपुर कृषि क्याम्पसमा नेविसंघले लगाएको ताला प्रशासनले फोरेको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भए पनि नेपाल विद्यार्थी संघले निर्वाचन प्रक्रिया र नतिजा घोषणाप्रति...

जनप्रशासन क्याम्पसमा विद्यार्थीले लगाए ताला

२४ वैशाख, काठमाडौं। जनप्रशासन क्याम्पस बल्खुमा आर्थिक अनियमितता भएको भन्दै विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियू र नेविसंघले संयुक्त रुपमा क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासन कक्षमा तालाबन्दी गरेका हुन् । विद्यार्थी संगठनहरुले स्ववियु फन्डको चरम दुरुपयोग, विद्यार्थीको धरौटी र छात्रवृत्ति बाफतको रकम हिनामिना भएको दाबी गरेका छन् । साथै प्रोफेसरले कपि जाँचेबाफतको […]

ठाकुरराम क्याम्पसमा लगाइएको ताल्चा खोलियो

वीरगञ्ज- वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी ११ दिनपछि खोलिएको छ। बिहीबार भएको छलफलमा ताला खोल्ने र पठनपाठन सञ्चालन गर्ने सहमति भएको हो। आज बिहानदेखि पठनपाठन थालिएको निमित्त क्याम्पस प्रमुख अनिलकुमार रमणले जानकारी दिए। क्याम्पस प्रमुख डा उमेशप्रसाद चौरसियाले दिएको राजीनामा फिर्ता गर्नुपर्ने र परीक्षा केन्द्र वीरगन्जमै कायम गर्नुपर्ने माग गर्दै विभिन्न विद्यार्थी संगठनले यही […]

आरआर क्याम्पसमा चैत २६ गते स्ववियु निर्वाचन

काठमाडौं : काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैत २६ गते हुने भएको छ।आइतबार बसेको सर्वपक्षीय बैठकमा चैत २६ गते स्ववियु निर्वाचन गर्ने सहमति भएको हो। विद्यार्थी संगठनको विवादले चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो।स्ववियु निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरूले गत फागुन २६ गतेदेखि आरआर कलेजमा ताला लगाएका थिए।निर्वाचन अधिकृतको राजीनामासहित फर्जि विद्यार्थी भर्ना सम्बन्धि छानबिनको माग गर्दै

चितवनमा प्रहरीले ताला फुटाएपछि १२ वटा क्याम्पसमा मनोयन दर्ता, ६ वटामा हुन सकेन

उमेद्वारी दर्ता गर्नेदिन फागुन २६ गते नेपाल समाजवादी विद्यार्थी युनियन र लोकतान्त्रिक विद्यार्थी मञ्च चितवनले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएपछि निर्वाचन अन्योल बनेको निर्वाचन प्रहरी प्रशासनले ताला खोलेपछि चितवनका केही क्याम्पसमा मनोनयन दर्ता भएको ...

घोडाघोडी बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनले गरे तालाबन्दी

कैलाली । कैलाली घोडाघोडी नगरपालिकास्थित घोडाघोडी बहुमुखी क्याम्पसमा आउन जान समस्या भएकाले तत्काल नयाँ बस सेवा सञ्चालनको माग गर्दै नेकपा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा एमाले निकट अनेरास्ववियु (अखिल) र एकीकृत समाजवादी निकट अनेरास्ववियू गरि तीन विद्यार्थी संगठनले संयुक्त रुपमा क्याम्पसमा ताला लगाएका छन् । क्याम्पसमा हाल तिन ओटा बस सञ्लनमा छन् । बस सञ्लनमा […]