तीन बुँदे सहमति कार्यान्वयनको लागि दबाबस्वरुप नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी सडकमा (फोटोफिचर)

काठमाडौं, ५ पुष । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठनले सरकारले पार्टीसँग गरेको तीन बुँदे सहमतिको लागि दबाबस्वरुप आन्दोलनलाई निरन्तरता दिएको छ । विद्यार्थी संगठनले आज (मंगलबार) काठमाडौंस्थित् आर.आर. क्याम्पसअगाडि प्रदर्शन गरेको हो । सो क्रममा उनीहरुले टायर पनि बालेका थिए । हालै सरकारले राजनीतिक बन्दीहरुको रिहाईको लागि अध्यादेश ल्याएको छ । तर, उक्त […]

सम्बन्धित सामग्री

अखिल (क्रान्तिकारी)द्वारा स्ववियु घोषणापत्र सार्वजनिक

नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले स्ववियु चुनावलक्षित घोषणापत्र सार्वजनिक गरेको छ । चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले घोषणापत्र सार्वजनिक गरेकी हुन्...

स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले तालमेल गर्ने

स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी र नेपाल समाजवादी पार्टीको विद्यार्थी संगठन नेपाल समाजवादी विद्यार्थी युनियनबीच तालमेल हुने भएको छ । सोमबार वाल्मिकी क्याम्पसमा कार्यक्रम गरेर उनीहरुले...

‘उत्पादनसँग अखिल क्रान्तिकारी’

उत्पादनसँग क्रान्तिकारी भन्ने नारासहित माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मोरङ गाछी र फलफुलका बोटविरुवा गाउँगाउँ पुग्ने भएको छ । उत्पादनसँग अखिल क्रान्तिकारी भन्ने तीन महिने अभियान सफल बनाउन अखिल क्रान्तिकारी...

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि आज पनि विरोध प्रर्दशन

मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)सँग आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा अमेरिकी दुतावास अगाडि प्रर्दशन गरेको छ। संगठनका नेता कार्यकर्ताले सोमबार दिउँसो महाराजगन्जस्थित अमेरिकी दुतावासमा...

विश्वविद्यालयहरुमा रहेका विकृतिविरुद्ध प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले विभिन्न विश्वविद्यालयहरुमा रहेको विकृतिविरुद्ध प्रदर्शन गरेको छ। काठमाडौँको प्रदर्शनी मार्गमा अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले अनलाइन परीक्षाको व्यवस्था गर्नुपर्ने, विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोपको व्यवस्था हुनुपर्ने तथा विश्वविद्यालयहरुमा हुने राजनीतिक भागबण्डा बन्द गर्न माग गरेका छन्।

माओवादी केन्द्रको विद्यार्थी संगठनमा जिम्मेवारी हेरफेर

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ। एमालेसँगको पार्टी एकता भंग भएपछि पहिलोपटक बसेको क्रान्तिकारीको केन्द्रीय समितिको विस्तारित बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो।...