एनआरएनएको दुवै कार्यसमिति अमान्य ठहर

(एनआरएनए) मा नेतृत्व  गरेका बद्री केसी र आरके शर्मा दुवै अमान्य ठहर

सम्बन्धित सामग्री

‘एमसीसीका कारण कुनै पनि नेपाली कानुन अमान्य र खारेज हुँदैन’

सम्झौता कार्यान्वयनका दौरान बाझिएको हदसम्म मात्रै नेपालको कानुन निष्प्रभावी हुने भन्दै सर्वोच्च अदालतले एमसीसीका कारण कानुन नै खारेज हुने आशंकालाई निवारण गरिदिएको छ ।

अनेरास्ववियूले भन्यो– राष्ट्रपतिमा विदेशीको सल्लाह अमान्य छ

८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले राष्ट्रपति निर्वाचनमा ‘विदेशीको सल्लाह–सुझाव’ अमान्य भएको बताएको छ । दुई दिन चलेर सोमबार सकिएको अ‍ेनरास्ववियूको स्थायी समिति बैठकले यसबारे प्रस्ताव पारित गरेको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए । ‘नेपालको राष्ट्रपति यो हुनुपर्छ भनेर विदेशीको सल्लाह–सुझाव र आकांक्षाको हामीले निन्दा र भ्रत्र्सना गरेका छौं,’ उनले भने, […]

जनमोर्चाको चेतावनी : गैर नेपालीलाई वंशजको नागरिकता दिने प्रावधान अमान्य

सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले गठबन्धन दलबीच भएको सहमति विपरित नागरिकता विधेयक खुकुलो पारिए अमान्य हुने चेतावनी दिएको छ । सो पार्टीले जन्मको आधारमा नागरिकता प्राप्त गरेका गैर नेपालीहरुको नागरिकता खारेज नगरी उनीहरुका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान नागरिकता विधेयकमार्फत आए अमान्य हुने चेतावनी पनि दिएको छ ।बुधबार बेलुका सत्ता गठबन्धन दलबीच संसदमा विचाराधीन नागरिकता विधेयक परिमार्जनसहित अघि बढाउने सहमति भएको थियो । तर राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले विहीबार विज्ञप्ति जारी गर

ओलीले भने-चुनाव चिन्ह हरियो बनाउने आयोगको निर्णय अमान्य

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह हरियो बनाउने आयोगको निर्णय अमान्य हुने बताएका छन् । मंगलबार काठमाडौंमा अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा गरिएको कार्यक्रममा बोल्दै उनले के का लागि हरियो रंगको चुनाव चिन्ह बनाउन लागेको भन्दै प्रश्न गरे । उनले भने–‘निर्वाचन आयोगले चुनाव चिन्ह हरियो बनाउने रे ? कुन हिसावले राख्न लागेको हो । यो राजनीतिक हिसावले राख्ने हो ?  कि कसैको चुनाव चिन्ह हरियो भयो भनेर राजनीति गर्न लागेको ? सबै चिन्ह रुखै रुख देखुन भनेर हरियो राख्न खोजे

सीमानामा एकतर्फी परिवर्तन अमान्य : भारतीय विदेशमन्त्री जयशंकर

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले भारत र चीनबीचको सीमा रेखाको यथास्थिति परिवर्तन अमान्य भएको बताएका छन् । उनले चीनबाट सीमारेखाको यथास्थिति एकपक्षीयरुपमा परिवर्तन गर्न लागिएको टिप्पणी गर्दै भारतले स्वीकार नगर्ने...

यतीका लागि कार्यनीतिमै संशोधनः अदालतलाई अमान्य

काठमाडौं, असार ८ । यती होल्डिङ्स प्रालिलाई लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र विद्युत् उत्पादन अनुमति दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। सरकारले यतीलाई विद्युत् उत्पादन अनुमति दिन कार्यनीति नै संशोधन गरेको थियो न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कार्यनीति नै संशोधन गरी निकुञ्जभित्र विद्युत् उत्पादन अनुमति दिँदा जैविक तथा वातावरणीय […]

निर्वाचन आयोगको निर्णय : जसपाको दुवै पक्षको कारबाही अमान्य

३० जेठ, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र महन्थ ठाकुरले एकअर्कालाई गरेको कारबाही अमान्य भएको बताएको छ । साथै पार्टीको पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ । उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो भने महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई निष्कासन […]

महन्थ ठाकुरले भने- उपेन्द्र पक्षको कार्यकारिणी बैठकबाट गरिने सबै निर्णय अमान्य

काठमाडौं। जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी बैठकबाट गरिएको सबै निर्णय महन्थ-राजेन्द्र पक्षले अस्वीकार गरेको छ। आज अपरान्ह बबरमहलस्थित पार्टी कार्यालयमा महन्थ-राजेन्द्र पक्षको बैठकले उपेन्द्र पक्षको कार्यकारिणी बैठकबाट गरिने सबै निर्णयहरु अमान्य हुने भन्दै निर्वाचन आयोगलाई जानकारी गराएको जनाएको छ। हिजो उपेन्द्र पक्षको कार्यकारिणी बैठकले महन्थ र राजेन्द्रसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो।

जसपाको निर्णय अमान्य भएको भन्दै ठाकुर पक्षद्वारा निर्वाचन आयोगलाई जानकारी

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठकबाट गराएका निर्णयहरु अमान्य हुने बताएका छन् । अध्यक्ष ठाकुरले आज आफ्ना पक्षका कार्यकारिणी समितिका सदस्यहरुसँग पार्टी कार्यालयमा छलफल गरेपछि सो कुरा बताएका हुन् ।उनले बैठकपछि एक विज्ञप्ति जारी गर्दै जेठ ७ गते विज्ञप्ति जारी गरी स्थगित गरिएको कार्यकारिणी समितिको बैठक गोप्य स्थानमा गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते पार्टीको केन्द्रीय क