सुजुकी एभेनिस स्कुटर बजारमा

सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारीक विक्रेता भिजी अटोमोबाइल्स प्रालिले आज एक विशेष कार्यक्रम गरी नेपालमा बहुप्रतिक्षीत स्कुटर सुजुकी एभेनिस बजारमा ल्याएको छ।...

सम्बन्धित सामग्री

सुजुकी एभेनिस रिभ्यू : पर्फमेन्स, फिचर र माइलेजको बेजोड मिश्रण

काठमाडौं । लामो समयको तयारी पश्चात् सुजुकीले १२५ सीसी सेग्मेन्टमा नयाँ स्पोर्टी स्कुटर नेपालमा विक्री सुरु गरेको छ । यसअघि पनि सुजुकीको पोर्टफोलीयोमा १२५ सीसी क्षमताको स्कुटर नभएको होइन । सुजुकी भिजीले यसअघि पनि नेपालमा १२५ सीसी क्षमताको एउटा म्याक्सी डिजाइनको स्कुटर र अर्को परम्परागत डिजाइनको स्कुटर विक्री गर्दै आएको थियो । कम्पनीले विक्री गर्ने […]

५ तस्बिरमा हेर्नुहोस् सुजुकी एभेनिस, ३ लाख मूल्य राखेर विक्री सुरु

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक विक्रेता भिजी सुजुकीले नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले स्पोर्टी डिजाइनको एभेनिस १२५ बीएस ६ इन्जिनमा विक्री सुरु गरेको हो । भिजी सुजुकील राजधानीमा एक कार्यक्रम आयोजना गरी एभेनिस १२५ स्कुटरको विक्री सुरु गरेको हो । सेग्मेन्टमै सबैभन्दा आरामदायी दावी गरिएको एभेनिस निकै मोर्डन डिजाइनमा […]

सुजुकीको एभेनिस स्कुटर बजारमा, यस्ता छन् विशेषता

सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारीक विक्रेता भिजि अटोमोबाइल्स प्रालिले सुजुकीको एभेनिस स्कुटर सार्वजनिक गरेको छ । भिजि अटोमोबाइल्सका प्रबन्ध निदेशक निकुन्ज अग्रवाल, सुजुकी मोटर्स इन्डियाका म्यानेजर तथा अन्तराष्ट्रिय मार्केटिंग प्रमुख शंशांक तलवार, र भिजि अटोमोबाइल्सका महाप्रबन्धक धिरज भट्टराईले  संयुत्त रुपमा स्कुटी अनावरण गरेका हुन्।नयाँ जेनेरेशनलाई लक्षित गरि यो स्कुटी बजारमा ल्याइएको कम्पनीले जनाएको छ। स्कुटीले प्रिमियम स्कुटर सेगमेन्टमा नयाँ पहिचान कायम गर्ने र नेपाली बजारमा सुजुकीको स्थानलाई अगाडि बढाउने अपेक्षा कम्पनीले गरेको छ। कम्पनीका अनुसार स्कुटरमा अत्याधुनिक प्रविधि र सुरक्षा  फिचर रहेको छ । सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको र यसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ। कम्पनीले भनेको छ 'स्कुटीको मूख्य फिचरको रुपमा चार्जिङ पोर्ट, डिजिटल कन्सोल, एलइडी हेडल्याम्प र टेलल्याम्प, एलइडी डिआरएल छन् । यो स्कुटरको फ्रन्टमा ग्लोवबक्स, साइड स्ट्यान्ड इन्जिन कट फिचर पाउन सकिन्छ । स्कुटरको कुल वजन १०६ किलोग्राम छ । 'कम्पनीले सुजुकीको आधिकारीक शोरुममा सम्पर्क गरेर स्कुटर बुकिङ गर्न सकिने जनाएको छ | कम्पनीले नयाँ स्कुटीको सिधा प्रतिस्पर्धा टीभीएस एनटर्क १२५ सँग हुने बताएको छ।

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपाली बजारमा लन्च हुँदै

काठमाडौं । सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ । नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस स्कुटर औपचारिक रुपमा लन्च गर्ने तयारी भइरहेको बताएको छ । प्रिमियम स्कुटर सेगमेन्टमा नयाँ पहिचान कायम गर्ने र नेपाली बजारमा सुजुकीको स्थानलाई अगाडि बढाउने अपेक्षा गरिएको यो स्कुटर धेरैका […]

सुजुकीको नयाँ स्कुटर सोमबारदेखि बजारमा , यस्ता छन् विशेषता

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ भदौ ६ सोमबार  नेपाली बजारमा औपचारिक रुपमा सार्वजनिक हुने भएको छ । नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस १२५ स्कुटर औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको हो ।  नयाँ स्कुटीले प्रिमियम स्कुटर सेगमेन्टमा नयाँ पहिचान कायम गर्ने र नेपाली बजारमा सुजुकीको स्थानलाई अगाडि बढाउने अपेक्षा कम्पनीले गरेको छ। कम्पनीका अनुसार स्कुटरमा अत्याधुनिक प्रविधि र सुरक्षा  फिचर रहेको छ । सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको र यसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ। कम्पनीले भनेको छ 'स्कुटीको मूख्य फिचरको रुपमा चार्जिङ पोर्ट, डिजिटल कन्सोल, एलइडी हेडल्याम्प र टेलल्याम्प, एलइडी डिआरएल छन् । यो स्कुटरको फ्रन्टमा ग्लोवबक्स, साइड स्ट्यान्ड इन्जिन कट फिचर पाउन सकिन्छ । स्कुटरको कुल वजन १०६ किलोग्राम छ । 'कम्पनीले सुजुकीको आधिकारीक शोरुममा सम्पर्क गरेर स्कुटर बुकिङ गर्न सकिने जनाएको छ | कम्पनीले नयाँ स्कुटीको सिधा प्रतिस्पर्धा टीभीएस एनटर्क १२५ सँग हुने बताएको छ।

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ लन्च हुँदै

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ ।  नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस स्कुटर सोमबार औपचारिक रुपमा लन्च गर्न लागेको जानकारी दिएको छ । यो स्कुटरले प्रिमियम स्कुटर सेगमेन्टमा नयाँ पहिचान कायम गर्ने र नेपाली बजारमा सुजुकीको स्थानलाई अगाडि बढाउने अपेक्षा कम्पनीले गरेको छ । सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको छ । जसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आ

एनटर्कलाई टक्कर दिन एभेनिस नेपालमा, थाहापाउनुहोस् मूल्य

काठमाडौं । सुजुकी एभेनिसको बुकिङ खुल्ला भएको छ । कम्पनीले भदौ ६ गते सार्वजनिक गर्ने तयारी गरेको नयाँ स्कुटर एभेनिस १२५ को बुकिङ खुल्ला गरेको हो । कम्पनीले सुजुकीको आधिकारीक शोरुममा सम्पर्क गरेर स्कुटर बुकिङ गर्न सकिने जनाएको छ । यसको सिधा प्रतिस्पर्धा टीभीएस एनटर्क १२५ सँग हुनेछ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि […]

नेपाल आउँदै गरेको सुजुकी एभेनिस १२५ र टीभीएस एनटर्क १२५ बीच यस्ता छन् भिन्नता

काठमाडौं । जापानी मोटरसाइकल निर्माता कम्पनी सुजुकीको नयाँ स्कुटर नेपाल भित्रने भएको छ । नयाँ वर्ष लक्षित गरेर नेपाली बजारमा एभेनिस नेपाल ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी भीजी सुजुकीले एनटर्क १२५ को प्रतिस्पर्धी स्कुटर एभेनिस नेपालमा सार्वजनिक गर्ने तयारी थालेको हो । कम्पनीले केही […]

नेपाली बजारमा भित्रिंदै सुजुकी एभेनीस स्कुटर

काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले नेपाली बजारमा १२५ सीसी इन्जिन क्षमताको नयाँ स्कुटर एभेनिस सार्वजनिक गर्ने तयारी गरिएको छ । अबको केही दिनभित्रै सो स्कुटर नेपाली बजारमा उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले जनाएको छ । प्रिमियम सेगमेन्टका स्कुटर खोज्ने उपभोक्ताको संख्या बढ्दै गएपछि कम्पनीले नयाँ मोडलको स्कुटर नेपाल […]

सुजुकी एभेनिस १२५ VS एनटर्क १२५, यस्तो छ तुलनात्मक भिन्नता

काठमाडौं । जापानी मोटरसाइकल निर्माता कम्पनी सुजुकीले नयाँ १२५ सीसी स्कुटर सार्वजनिक गरेको छ । कम्पनीसँग यसअघि नै १२५ सीसी सेग्मेन्टमा एसेस र बर्गम्यान १२५ स्कुटर रहेको छ । कम्पनीले हालै सार्वजनिक गरेको एभेनिस १२५ ले भने टीभीएस १२५ सँग प्रतिस्पर्धा गर्न सक्ने देखिन्छ । कम्पनीले एभेनिस १२५ एनटर्क १२५ सँग प्रतिस्पर्धा गर्ने मोडलका रुपमा […]