सुजुकी एभेनिस रिभ्यू : पर्फमेन्स, फिचर र माइलेजको बेजोड मिश्रण

काठमाडौं । लामो समयको तयारी पश्चात् सुजुकीले १२५ सीसी सेग्मेन्टमा नयाँ स्पोर्टी स्कुटर नेपालमा विक्री सुरु गरेको छ । यसअघि पनि सुजुकीको पोर्टफोलीयोमा १२५ सीसी क्षमताको स्कुटर नभएको होइन । सुजुकी भिजीले यसअघि पनि नेपालमा १२५ सीसी क्षमताको एउटा म्याक्सी डिजाइनको स्कुटर र अर्को परम्परागत डिजाइनको स्कुटर विक्री गर्दै आएको थियो । कम्पनीले विक्री गर्ने […]