सुजुकी एभेनिस १२५ VS एनटर्क १२५, यस्तो छ तुलनात्मक भिन्नता

काठमाडौं । जापानी मोटरसाइकल निर्माता कम्पनी सुजुकीले नयाँ १२५ सीसी स्कुटर सार्वजनिक गरेको छ । कम्पनीसँग यसअघि नै १२५ सीसी सेग्मेन्टमा एसेस र बर्गम्यान १२५ स्कुटर रहेको छ । कम्पनीले हालै सार्वजनिक गरेको एभेनिस १२५ ले भने टीभीएस १२५ सँग प्रतिस्पर्धा गर्न सक्ने देखिन्छ । कम्पनीले एभेनिस १२५ एनटर्क १२५ सँग प्रतिस्पर्धा गर्ने मोडलका रुपमा […]