नेपाल आउँदै गरेको सुजुकी एभेनिस १२५ र टीभीएस एनटर्क १२५ बीच यस्ता छन् भिन्नता

काठमाडौं । जापानी मोटरसाइकल निर्माता कम्पनी सुजुकीको नयाँ स्कुटर नेपाल भित्रने भएको छ । नयाँ वर्ष लक्षित गरेर नेपाली बजारमा एभेनिस नेपाल ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी भीजी सुजुकीले एनटर्क १२५ को प्रतिस्पर्धी स्कुटर एभेनिस नेपालमा सार्वजनिक गर्ने तयारी थालेको हो । कम्पनीले केही […]

सम्बन्धित सामग्री

मरिन ब्लू रंगको टीभीएस एनटर्क १२५ रेस एडिसन पोखरामा सार्वजनिक

काठमाडौं । टीभीएस स्कुटर तथा मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लू रंगमा सार्वजनिक गरेको छ । यो रोमाञ्चक नयाँ रंग युवावर्गले मनपराएका कारण विद्यमान रेस संस्करणको रातो र पहेंलो रंगसँगै राखिने कम्पनीले बताएको छ । टीभीएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरिन ब्लू कलरमा समावेश […]

टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लू रङमा

काठमाडौं । टीभीएस मोटर्सले टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लू रङमा बुधवार सार्वजनिक गरेको छ । जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले यो स्मार्ट स्कूटरमा आरटी– एफआई समावेश गरिएकाले ग्राहकको रोजाइमा पर्ने बताए । कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले यो उत्पादनले युवावर्गका लागि एक रोमाञ्चक, शक्तिशाली अनुभव प्रदान गरेर नेपाली स्कूटर उपभोक्ताको अपेक्षालाई फेरि पूरा गरेको बताए । मरीन ब्लू कलरमा उपलब्ध नयाँ टीभीएस एनटर्क १२५ रेस एडिसनको नेपाली बजारमा २ लाख ९९ हजार ९०० रुपैयाँ मूल्य कायम गरिएको कम्पनीको भनाइ छ ।

टीभीएस एनटर्क-१२५ रेस एक्सपी सार्वजनिक

काठमाडौं, ३ कार्तिक । जगदम्बा मोटर्सले नयाँ टीभीएस एनटर्क-१२५ रेस एक्सपी सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा हिजो (बुधबार) टीभीएसका ब्रान्ड एम्बेसडर नायिका स्वस्तिमा खड्का र नायक प्रदीप खड्काद्वारा नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरिएको हो । जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाइस प्रेसिडेन्ट दीपक रौनियारले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् । लन्च […]

टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक

काठमाडौं । नेपालका लागि टीभीएस मोटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ । २ कात्तिकमा काठमाडौंको भृकुटीमण्डपमा टीभीएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरेका थिए । जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाइस प्रेसिडेन्ट दीपक रौनियारले कार्यक्रमको उद्घाटन गरेका […]

टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा

काठमाडाैं । टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा भित्रिएको छ । टीभीएस मोटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आज काठमाण्डौंमा टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको हो । टीभीएसका ब्राण्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काले यस मोडलको बजार प्रवेश गर्नुभएको हो । जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवाल र […]

टीभीएस एनटर्क १२५ रेस एक्सपी पोखराको बतास ब्रदर्समा

१२५ सिसि सेगमेन्टकै सबैभन्दा शक्तिशाली स्कुटर टीभीएस एनटर्क १२५ रेस एक्सपी अब पोखरामा पनि उपलब्ध हुने भएको छ ।योसँगै अब सर्वसाधारणले पोखरा स्थित बतास ब्रदर्स प्रालिबाट पनि स्कुटर खरिद गर्न सक्नेछन् । यो नयाँ मोडलमा टीभीएस स्मार्टएक्सोनेक्थट कनेक्टिभिटी प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ ।योभन्दा अगाडि नै […]

नेपालमा ‘टीभीएस एनटर्क १२५’ ५० हजार युनिट बिक्री

काठमाडौं । ‘टीभीएस एनटर्क १२५’ नेपाली बजारमा ५० हजार युनिट बिक्री भएको छ । स्कुटरले नेपाली बजारमा ५० हजार युनिटको बिक्रीको माइलस्टोेन पार गरेको हो । स्कुटरले यो बिक्रीको अंक आफ्नो सुरुवातको तीन वर्ष भित्रमा हासिल गर्न सफल भएको हो ।सन् २०१८ मा टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा भित्रिएको थियो । इन्टरनेशनल बिजनेस टीभीएस मोटर कम्पनीका प्रेसिडेन्ट आर दिलीपले स्मार्ट स्कुटर टीभीएस एनटर्क १२५ ले नेपाली बजारमा ५० हजार बिक्रीको लक्ष्य हासिल गरेकोमा खुसी ल

‘बीएसभीआई टीभीएस एनटर्क १२५’ नेपालमा, रेस ट्यून फ्युल इन्जेक्शन मुख्य विशोषता

काठमाडौं । विश्वमा टु व्हीलर र थ्री व्हीलरको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले आज बीएसभीआई टीभीएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल इन्जेक्शन(आरटीएफआई) स्कूटरलाई नेपालमा ल्याएकोे छ । कम्पनीले बीएसभीआई एफआई प्लेटफर्मको दुई संस्करणहरू विकसित गरेको छ । यस स्कूटरमा रेसिंग अनुभवका लागि रेस ट्यून फ्युल इन्जेक्शन (आरटीएफआई) टेक्नोलोजी विशेष रूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ । टीभीएस एनटर्क नेपालकै सर्बाधिक बिक्री हुने १२५ सीसी प्रिमियम स्कुटरको रुपमा स्थापित भएको कम्पनीले दावी गरेको छ । नयाँ

टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण अब नेपाली बजारमा

‘भ्यालेन्टाइन डे’ को अवसर पारेर टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपाली बजारमा सार्वजनिक भएको छ । उक्त संस्करण टीभीएस मोटर कम्पनीको मार्भल्ल अभेन्जर्सबाट प्रेरित छ ।कम्पनीले टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करणका लागि डिन्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेको हो । उक्त स्कुटर आइकोनिक मार्भल सुपर हिरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कुटर हो ।सुपर […]