अमेरिकाको पावरबल ज्याकपट लोटरी सोमबार पनि कसैलाई परेन । छनौट भएका नम्बरहरु १३, १९, ३६, ३९ र ५९ एवं रेड पावरबल नम्बर १३ कसैलाई पनि परेन । अब यो १ दशमलव २ बिलियन डलर पुगेको छ । यो पावरबल लोटरी इतिहासमै सबैभन्दा दोश्रो ठूलो पावरबल लोटरी हो । सन् २०१६ को जनवरी १३ मा सबैभन्दा […]