सोमबार दिनभरी झरी पर्ने

काठमाडौँ – सोमबार देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सोमबार देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। अहिले प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै […]

सम्बन्धित सामग्री

काठमाडौंमा बुधबार बिहानदेखि झरी

काठमाडाैँ – वसन्त ऋतु लागेसँगै मौसम चिसिएको छ। काठमाडौंमा बुधबार बिहानदेखि झरीले कठ्याङ्ग्रीको छ । काठमाडौंको विशेषता नै भनौँ कि झरी बाक्लिएसँगै चिसोपन पनि ह्वात्तै बढेको छ। छाता तथा रेनकोट ओढेर मानिसहरु आफ्नो गन्तव्यमा पुग्न लागेको देखिन्छ।

काठमाण्डौमा दिनभरी झरी पर्ने सम्भावना

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित केही पहाडी क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । काठमाण्डौ उपत्यकासहित आसपासका धेरै ठाउँमा दिनभरी नै झरी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । बेलुकीपछि भने झरी रोकिने उहाँले बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायु र स्थानीय वायु सक्रिय बन्दा बिहानैदेखि पानी परेको हो । बिहान मौसममा केही सुधार हुने सङ्केत देखिए पनि फेरि पश्चिमी वायुको अर्काे प्रणाली भित्रिने अवस्थामा रहेकाले मौसम बदली भइ केही ठाउँमा पानी परिरहेको उहाँले बताउनुभयो । अहिले बाग्मती प्रदे...

झरी रोकिएपछि पश्चिमी क्षेत्रको मौसममा सुधार

पश्चिमी क्षेत्रमा झन्डै एक हप्तासम्म परेको झरी रोकिएपछि आजबाट मौसममा सुधार भएको छ । बाढी र डुबानका कारण प्रभावित भएका मुलुकको पश्चिमी क्षेत्रमा आज बिहानैदेखि घाम लागेको मौसम पूर्वानुमान महाशाखाले...

दसैँमा देशभर झरी पर्ने प्रक्षेपण

मौसम पूर्वानुमान महाशाखाले विजया दशमीमा झरी पर्ने प्रक्षेपण गरेको छ । महाशाखाले मनसुनको उत्तरार्धमा भारतको आन्ध्र प्रदेशको तट तथा पश्चिम–मध्य बंगालको खाडीको तल्लोतटीयमा बनेको सामुद्रिक आँधीका कारण नेपालमा नवमी अर्थात् १८...

काठमाण्डौसहित देशभर झरी, केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशभर झरी परेको छ ।  आज दिनभरजसो नै झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही ठाउँमा अति ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना छ । भोलि पनि झरी पर्ने सम्भावना छ ।  गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो भने गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको...

आजदेखि झरी थामिने सम्भावना

तीन दिनयता मुलुकका धेरैजसो क्षेत्रमा झरी भइरहेकामा बिहीबारबाट रोकिने आकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार वर्षा भए पनि झरीको सम्भावना कम छ । ‘पूर्वभन्दा पश्चिममा केही धेरै वर्षा...

बिहीबारदेखि झरी थामिने आकलन

तीन दिनयता परिरहेको झरी बिहीबारबाट रोकिने आकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार वर्षा भए पनि झरीको सम्भावना कम छ । ‘पूर्वभन्दा पश्चिममा केही धेरै वर्षा...

आजदेखि लगातार झरी पर्ने क्रम केही घट्ने

काठमाण्डाै - आजदेखि लगातार झरी पर्ने क्रम केही घट्ने मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार हिजो अस्तिजस्तो लगातार झरी पर्ने सम्भावना आज कम छ । तर वाग्मती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । गएराति पनि वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । भोलिदेखि भने मौसम खुल्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । मनसुनको अवधि अझै एक महिना बाँकी भएकाले डुबान र पहिरोको जोखिम भने कायमै छ । लगातारको वर्षाले नारायणी नदीको...

रोकिदेऊ ए झरी

झरेको झरी यो मेरो धुरी बचाइदेऊ केही गरी जीवनभर लगाइ जोडेको धन नबगाइदेऊ ए झरी छोडेर यसलाई म कहाँ जाउँ मरे यही मरौंला धन र मन यही नै हो मेरो म कसो गरुँला?

लगातारको झरी रोकिएसँगै बाढीको जोखिम केही कम

काठमाण्डाै - लगातारको झरी रोकिएसँगै बाढीको जोखिम केही कम भएको छ । देशका केही ठाउँमा राति पानी पर्न कम भए पनि गण्डकी प्रदेशका पोखरा, लमजुङसहित वाग्मती प्रदेशको चितवन र तराईका जिल्लामा ठूलो वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज भने हिजोअस्तिको जस्तो लगातार झरी पर्ने सम्भावना छैन । तर, केही ठाउँमा ठूलो वर्षाको सम्भावना भने रहेकाले सतर्कता भने अपनाउनु पर्दछ । आज देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । यसअघिको वर्षाले नै जमिन गलाइसकेकाले आज पानी नपर...