साउने सोमबार : यस्तो छ उपवासको महत्व

सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा मनाइने साउने सोमबार भोलि मनाइँदैछ । सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबार आफैमा विशेष महत्वको महिना हो । साउनको महिना भित्र पनि बढी सोमबारको महत्व हुन्छ । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरु शिवमन्दिरमा गएर […]

सम्बन्धित सामग्री

साउने सोमबार व्रत समापन

सौरमासअनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजा आराधनासहित व्रत बसेका भक्तजनले आज गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् ।  केही भक्तजनले शिवको विशेष पूजा आराधना गरी साउने सोमबारको व्रत समापन गर्ने गरेका छन् । धेरैजसो भक्तजनले भने साउन महिनाका पाँचवटै सोमबार गरेको व्रत समापनका लागि गोदान, पूर्णपात्र गर्ने गर्छन् । पशुपतिनाथ मूल मन्दिर परिसरमा गोदान, पूर्णपात्र गर्न बस्ने ब्राह्मण पुरोहित र व्रतालु भक्तजनको घुइँचो थियो । विशेष गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले साउनको

आज यो वर्षको अन्तिम साउने सोमबार, यस्तो छ तपाईको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ साउन ३० गते सोमबार इश्वी सन २०२२ अगस्त १५ तारीख भाद्र कृष्णपक्ष चतुर्थी तिथी उत्तरभाद्रपदा नक्षत्र सुकर्मा योग वालव करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा गद योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु (ज्यो.प. सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीवारका सदस्यहरु […]

साउने सोमबार शिवालयमा भक्तजनको घुइँचो

ललितपुर : साउनको तेस्रो सोमबारका दिन उपत्यकाका विभिन्न शिवालयमा भक्तजनको घुइँचो लागेको छ। भक्तजनहरूले शिव भगवानकाे भजन कीर्तन र स्तुति गर्दै व्रत बसेर बोलबम भरेका छन्।काठमाडौंको पशुपतिनाथ, कोटेश्वर, गोपालेश्वर, गोकर्णेश्वर, त्रिपुरेश्वर, नागेश्वर तथा भक्तपुरको डोलेश्वर, अनन्तलिंगेश्वर, साँगा महादेव, सुवर्णेश्वरलगायतका मन्दिरमा विशेष गरी महिला भक्तजनको भीड लागेको थियो।यसैगरी ललितपुरको पाटनस्थित कुम्भेश्वर, सुन कोठीको भृङ्गारेश्वर, ठेचोको ढल्केश्वर, लेलेको तिलेश्वर र पशुपत

पहिलो साउने सोमबार : पशुपतिनाथमा व्रतालुको भीड (फोटोफिचर)

२ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबार हिन्दू महिलाहरूका लागि विशेष दिन मानिन्छ ।  आजको दिन महिलाहरू व्रत बस्ने र शिव मन्दिरमा पुगेर पूजा गर्ने गर्छन् । देशैभरका शिव मन्दिरमा आज बिहानैदेखि व्रतालु महिलाको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि आज बिहानैदेखि व्रतालु महिलाहरू भक्तिभाव व्यक्त गर्न पुगेका […]

पशुपतिनाथमा पहिलो साउने सोमबार (फोटो फिचर)

काठमाडौं : साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।हिन्दुधर्मालम्वीहरुले महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा पशुपतिनाथ लगायतका मन्दिरमा भक्तजनको भीड लागेको हो। साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।पशुपति दर्शनका लागि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। यस वर्ष साउनमा पाँच सोमबार परेको छ। पाँचवटा सोमब

साउने सोमबार छ, कोरोनाको के डर छ ?

देशमा कोरोना सङ्क्रमण पुनः बढ्दो छ । नयाँ भेरियन्ट फैलिएसँगै दैनिक ३ हजारको हाराहारीमा कोरोना सङ्क्रमितहरू फेला परिरहेका छन् । अहिले पनि देशभर खुकुलो भए पनि निषेध आदेश जारी गरिएको छ । काठमाडौँ उपत्यकाका तीन वटै प्रशासन कार्यालयले आगामी ८ गतेसम्मलाई लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । जसमा पुजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न नपाउने भनिएको छ । आज साउनको अन्तिम सोमबार । पशुपतिनाथ मन्दिर क्षेत्र जाने हो भने प्रशासनको सो निषेध आदेश कागजमा मात्र

शिव महिमायुक्त साउने सोमबार

साउनको सोमबार शिवजीको जन्म दिनस्वरूप भक्तिपूर्वक धूमधामका साथ मनाइन्छ।

पहिलो साउने सोमबार पशुपतिमा भीड (फोटो फिचर)

आज पहिलो साउने सोमबार, देशका शिमालयहरुमा भक्तहरूको भीड लागेको छ । हिन्दू धर्मशास्त्रमा साउन महिनालाई शिवको अत्यन्त प्रिय महिना रुपमा लिइन्छ हो ।यस महिनामा शिवलाई प्रशन्न गराउन भक्तजनहरू उपासनामा तल्लीन हुन्छन् ।

शिव, साउने सोमबार र सत्य पहिचान

ॐ स्वप्रकाश आनन्द—स्वरूप भगवान शिवलाई नमन। चैतन्य आत्मा हो। ज्ञान बंध हो। योनीवर्ग र कला शरीर हो। उद्यम नै भैरव हो। शक्ति चक्रको माध्यमबाट विश्व संहारको मार्गमा जान सक्दछ। शिव सूत्रमा उल्लेखित यो श्लोकले व्यक्तिको आत्मजागरण र चैतन्य स्वरूपको बोधलाई स्मरण गराउँछ।अर्थात भनिन्छ-ॐ नमः श्रीशंभवे स्वात्मानन्दप्रकाशवपुषे।चैतन्यमात्मा,ज्ञानं बन्धः।योनीवर्गः कलाशरीरम्।क्समो भैरवःशक्तिचक्रसंधाने विश्वसंहारः।श्रावण अर्थात साउन महिनालाई शिवको आराधना गर्ने, अझ श्रावणको सोमबार महिलाहरूले भगवान शिवक

साउने सोमबार घरमै बसेर मनाऔं, देवघाटमा भीड नगरौं

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आउदै गरेका सवै चाडपर्व घरभित्रै बसेर मनाउन आग्रह गरेको छ । साउने सोमवारको पहिलो दिन देवघाट लगायत नदी किनारमा नुहाउनेहरुको भीड लाग्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले यस्तो सूचना जारी गरेको हो । कोभिड १९ को संक्रमणको उच्च जोखिम रहेका कारण सोको रोकथाम तथा नियन्त्रणका लागि सवै मठ, मन्दिर, मस्जिद, […]