सोमबार नेप्से उकालो

काठमाडौँ- सेयर बजार सोमबार उकालो लागेको छ । नेप्से परिसूचक सोमबार ७.०४ विन्दुले बढेर १९६७.८३ अंकमा पुगेको छ । सोमबार आधा दर्जन कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । यस दिन १ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सोमबार कारोबारको पहिलो सत्रमा सकारात्मक बनेको नेप्से त्यसपछि घटेको थियो । कारोबारको […]

सम्बन्धित सामग्री

शेयर बजार ४० अंक बराबरले उकालो लागेर नेप्से २ हजार माथि

काठमाडौं । मंगलबार दोहोरो अंकले ओरालो लागेको शेयर बजार बुधबार उच्च अंकले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से ३९ अंकले उकालो लागेर २ हजार ७ पुग्यो । सोमबार ४४ अंकले उछाल आएको बजार मंगलबार १९ अंकले ओरालो लागेको थियो । बुधबार नेप्से पुनः उच्च अंकले बढ्दा कारोबार पनि सुधारिएर डेढ अर्ब पुग्यो । […]

सेयर बजारमा ५.५४ अंकले उकालो

काठमाडौं । साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ५.५४ अंकले उकालो लागि १८४४ को बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८८ अङ्कले घटेर ३४९.६६ विन्दुमा पुगेको छ। यसअघि आइतबारको कारोबारमा भने नेप्से परिसूचक २८.३१ अंकले ओरालो लागि १८३८.४८ विन्दुमा अडिएको […] The post सेयर बजारमा ५.५४ अंकले उकालो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सोमबार नेप्से दोहोरो अंकले उकालो

काठमाडौँ- सातामा कारोबार हुने दोस्रो दिन सोमबार सेयर बजार उकालो लागेको छ । आज नेप्से सूचकमा २२.६५ अंकले उकालो लागि १९४९.०६ विन्दुमा पुगेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९७ अंकले बढेर ३६६.५० विन्दुमा पुगेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ […]

प्रि-ओपन सेसनमा नेप्से ०.९७ अंकले उकालो

काठमाडौं – प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक ०.९७ अंकले उकालो लागेको छ । यससँगै सूचक १८६८.१८ विन्दुमा आएको छ । २९ कम्पनीको कुल पाँच हजार २८० कित्ता सेयर खरिदबिक्री भएको र ३४ लाख ९७ हजार ३९७ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल २२ कम्पनीमा उकालो लागेको छ भने ५ को मूल्य घटेको […]

प्रि–ओपन सेसनमा नेप्से ०.९७ अंकले उकालो

प्रि–ओपन सेसनमा सोमबार नेप्से सूचक ०.९७ अंकले उकालो लागेको छ । यससँगै सूचक १८६८.१८ विन्दुमा आएको छ । २९ कम्पनीको कुल पाँच हजार २८० कित्ता सेयर खरिदबिक्री भएको र ३४ लाख ९७ हजार ३९७ रूपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल २२ कम्पनीमा उकालो लागेको छ भने ५ को मूल्य घटेको र २ कम्पनी स्थिर छ ।   १३ उपसूचकहरुमध्ये अन्य इन्डेक्समा ओरालो लागेको र ३ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । बाँकी सबै उपसूचकहरूमा हरियाली छाएको छ ।  -न्युज कारखाना

प्रि–ओपन सेसनमा नेप्से सूचकमा ०.०८ प्रतिशतले उकालो

प्रि–ओपन सेसनमा नेप्से सूचक ०.०८ प्रतिशतले उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ । प्रि–ओपन सेसनमा नेप्से ९ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ ।२ हजार ६४५ सेयर कित्ता किनबेच हुँदा १३ लाख ९१ हजार ७७२ रूपैयाँको सेयर  कारोबार भएको छ । यो सेसनको १३ उपसूचकहरु मध्ये  ३ कम्पनीमा वृद्धि भएको  छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.०८ प्रतिशतले उकालो

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०८ प्रतिशतले उकालो लागेको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ। प्रि- ओपन सेसनमा नेप्से ९ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र २ कम्पनीको शेयर ओरालो लागेको छ। २ हजर ६४५ सेयर कित्ता किनबेच हुँदा १३ लाख ९१ हजार […]

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडाैं । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव २९ अङ्कले उकालो लागेर एक हजार नौ सय चार दशमलव ४५ विन्दुमा पुगेको छ । आजको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ५१ अङ्कले उकालो लागेर तीन सय ७५ […]

नेप्से परिसूचकमा सामान्य वृद्धि

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार मापक नेप्से परिसूचक १.१५ अंकले उकालो लागेर दुई हजार १९६.२५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९४ अंकले उकालो लागेर ४२१.१४ मा पुगेको छ । नेप्सेमा झिनो […]

शेयर बजारबारे प्रचण्डको अभिव्यक्तीलाई लिएर आलोचनापछि सोमबार सुरुमै बढ्यो नेप्से

काठमाडौं- लगातारको भारी गिरावटपछि शेयर बजार मापन परिसूचक नेप्से सोमबार कारोबार समय सुरु भएलगत्तै उकालो लागेको छ। कारोबार सुरु भएको ३५ मिनेटमै नेप्से करिब ५३ अंकले बढेको छ। यसअघि साताको सुरुको दुई दिनमा मात्र नेप्से एक सय ६८ अंकले घटेको थियो। सोमबार मात्र करिब ८० अंकले घटेको थियो भने आइतबार पनि ८८ अंकभन्दा बढीले घटेको […]