पछिल्लो समय नेपालबाट भारततर्फ सुपारी तस्करी हुने क्रम बढेको छ ।प्रहरीले एकपछि अर्को गरी अवैध रुपमा भारततर्फ लैजाँदै गरेको सुपारी बरामद गर्न थालेसँगै नेपालबाट भारततर्फ सुपारी तस्करी हुने क्रम बढेको पाइएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले मेचीनगर–६ दुर्गा मन्दिरमा भारततर्फ अबैध रुपमा लैजाँदै गरेको ८७ हजार ५ सय मूल्य बराबरको सुपारी […]
काठमाडौँ। इन्डोनेसियाबाट भारत हुँदै झापाको काँकडभिट्टा नाकाबाट तस्करी गरी ल्याइएको ८ ट्रक सुपारी प्रहरीले बरामद गरेको छ। उक्त सुपारी गएराति विराटनगरको रानी नाकाबाट बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।
नेपाली सुपारी भनेर इन्डोनेसियाको सुपारी तस्करी गरी जोगमनी नाकाबाट भारत लैजान लागिएको थाहा पाएपछि प्रहरीले ती ट्रकलाई बरामद गरेको थियो।
काठमाडौँ । इन्डोनेसियाबाट भारत हुँदै झापाको काँकडभिट्टा नाकाबाट तस्करी गरी ल्याइएको ८ ट्रक सुपारी प्रहरीले बरामद गरेको छ । उक्त सुपारी गए राति विराटनगरको रानी नाकाबाट बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ । नेपाली सुपारी भनेर इन्डोनेसियाको सुपारी तस्करी गरी जोगमनी नाकाबाट भारत लैजान लागिएको थाहा पाएपछि प्रहरीले ती ट्रकलाई बरामद गरेको थियो । सुपारीको […]
झापा : खुलेआम तेस्रो मुलुकबाट झापाको मेचीनगर नाका हुँदै सुख्खा सुपारी तस्करी भइरहेको छ।मेचीनगरको काँकडभिट्टा, नकलबन्दा, बाहुनडाँगी, तिरीङ लगायतको नाकाबाट हुने सुपारी तस्करी केही समयका लागि रोकिएपनि फेरि सुरु भएको छ।इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अवैध सुपारीसहित एउटा सवारी नियन्त्रणमा लिएको छ। मेचीनगर– ५ स्थित तिरिङ–काँकडभिट्टा सडक खण्डमा शनिवार बिहान पौने ११ बजे मे १ च ४९८० नम्बर को पिकअप गाडी चेकजाँच गर्दा करिब ७ सय केजी अवैध सुपारी बरामद गरिएको इलाका प
झापा-सुपारी निकासी बन्द रहेको अवस्थामा पनि पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ सुपारी तस्करी हुने क्रम रोकिएको छैन ।भारतले सुपारी आयातमा रोक लगाएपनि निकासी हुन नसकिरहेका बेला तस्करले विभिन्न माध्यमको प्रयोग गरेर अवैधरूपमा सुपारी भारततिर कटाउने गरेका हुन् ।तस्करीमा संलग्नले काँकडभिट्टामा गोदाम राखेर ओसारपसारमा भारतीय र नेपाली नागरिकलाई प्रयोग गर्ने गरेका छन् । दैनिक सयौंको संख्यामा रहेका […]
२० फागुन, काठमाडौं । संसदीय समितिको एक अध्ययन प्रतिवेदनले राजनीतिक दल, प्रहरी र प्रशासनलाई काबुमा राखेर नेपालबाट भारतमा सुपारी तस्करी हुने गरेको खुलासा गरेको छ । चार वर्ष अघि नेपालमा आयात भएको ५० हजार मेट्रिकटन सुपारीमा यस्तो सेटिङ भएको प्रतिवेदनमा उल्लेख छ । भारतमा तस्करी गर्नकै लागि नेपालमा सुपारी आयातको खेलो फड्को हुने गरेको पनि […]
भद्रपुर : झापाको पूर्वी नाका काँकडभिट्टाबाट सुख्खा सुपारी भारत तस्करी हुन थालेको पाइएको छ।
केही समय बन्द भएको सुपारी तस्करी फेरि ठूलो परिणाममा भारत तस्करी हुन थालेपछि तस्करी रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त अभियान सुरु थालेको छ। यसै क्रममा प्रहरीले काँकडभिट्टाबाट ठूलो परिणाममा सुख्खा सुपारी बरामद गरेको छ...
सुपारी निकासी ठप्प रहेकै अवस्थामा सीमावर्ती नाका काँकडभिट्टाबाट दैनिकरूपमा भारततर्फ सुपारी तस्करी हुने गरेको छ । भारतले सुपारी आयातमा रोक लगाएपछि निकासी हुन नसकिरहेका बेला तस्करले विभिन्न माध्यमको प्रयोग गरेर अवैधरूपमा भारत कटाउने गरेका हुन् ।
दैनिक सयौंको संख्यामा रहेका पोके व्यापारीले शरीरमा सुपारी बाँधेर भारत पु-याउने गरेका छन् । शरीरमा सुपारी बाँधेर भारत पु-याउन महिला र बालबालिकाको प्रयोग बढी हुने गरेको छ ।
सुपारी तस्करी हुने मुख्य नाकाका रूपमा चिनिन्छ, झापाको काँकडभिट्टा । काँकरभिट्टामा हाल पहिलेको जस्तो चहलपहल नभए पनि तस्करीमा संलग्नहरूले विभिन्न तरिका अपनाएर सुपारी भारतसम्म पुर्याउने गरेका छन् । झापामा सुपारी...पूरा पढ्नुहोस् »