झापामा सुपारीको तस्करी बढ्यो

पछिल्लो समय नेपालबाट भारततर्फ सुपारी तस्करी हुने क्रम बढेको छ ।प्रहरीले एकपछि अर्को गरी अवैध रुपमा भारततर्फ लैजाँदै गरेको सुपारी बरामद गर्न थालेसँगै नेपालबाट भारततर्फ सुपारी तस्करी हुने क्रम बढेको पाइएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले मेचीनगर–६ दुर्गा मन्दिरमा भारततर्फ अबैध रुपमा लैजाँदै गरेको ८७ हजार ५ सय मूल्य बराबरको सुपारी […]