‘राजनीतिक दल, प्रहरी र प्रशासनलाई काबुमा राखेर सुपारी तस्करी’

२० फागुन, काठमाडौं । संसदीय समितिको एक अध्ययन प्रतिवेदनले राजनीतिक दल, प्रहरी र प्रशासनलाई काबुमा राखेर नेपालबाट भारतमा सुपारी तस्करी हुने गरेको खुलासा गरेको छ । चार वर्ष अघि नेपालमा आयात भएको ५० हजार मेट्रिकटन सुपारीमा यस्तो सेटिङ भएको प्रतिवेदनमा उल्लेख छ । भारतमा तस्करी गर्नकै लागि नेपालमा सुपारी आयातको खेलो फड्को हुने गरेको पनि […]