रोकिएन तस्करी

झापा-सुपारी निकासी बन्द रहेको अवस्थामा पनि पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ सुपारी तस्करी हुने क्रम रोकिएको छैन ।भारतले सुपारी आयातमा रोक लगाएपनि निकासी हुन नसकिरहेका बेला तस्करले विभिन्न माध्यमको प्रयोग गरेर अवैधरूपमा सुपारी भारततिर कटाउने गरेका हुन् ।तस्करीमा संलग्नले काँकडभिट्टामा गोदाम राखेर ओसारपसारमा भारतीय र नेपाली नागरिकलाई प्रयोग गर्ने गरेका छन् । दैनिक सयौंको संख्यामा रहेका […]

सम्बन्धित सामग्री

रोकिएन भिजिट भिसामा हुने मानव तस्करी

वैशाखयता मात्रै विमानस्थलबाट हजारभन्दा धेरै पक्राउ, ‘स्यानिटरी प्याड’मा तेस्रो मुलुकको भिसा लुकाएर हुन्छ तस्करी भिजिट भिसामा अनधिकृत तवरले केही महिला दुबई जान लागेको सूचनापछि गत साता मानव बेचबिखन नियन्त्रण ब्युरोको प्रहरी...

सर्लाहीमा रोकिएन काठ तस्करी

चुनाव नजिकिँदै जाँदा सर्लाहीको बनबाट काठ तस्करी बढेको पाइएको छ। बनबाट काठ तस्करी बढेको गुनासो बढेपछि वन कार्यालय बल्ल चनाखो बनेको छ।...

पुनर्वासमा रोकिएन मल तस्करी

भारतसंग सीमा जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास क्षेत्रमा रातभरी तस्करी हुने गरेको तथ्य खुलेको छ । सामान्य घरायसी सामानदेखि किसानका नाममा सयौँ बोरा मल तस्करी भईरहेको पाइएको छ ।  पुनर्वासका सीमा...

अझै रोकिएन सीमा क्षेत्रबाट मानव तस्करी

वीरगन्ज नाकाबाट मानव तस्कहरुले अझैपनि कुनै न कुनै नाउमा किशोरी सहित युवतीहरुको तस्करी गर्ने गरेको पाइएको छ ।

रोकिएन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्विन्टल सुन तस्कर भएको खुलासा भएसँगै प्रहरीले सुरक्षा–प्रबन्ध निकै कडा बनायो । तर, तस्करले विमानस्थलबाट सुन तस्करी गर्न छाडेका छैनन्, बरु बढाएका छन् । बरामद भएका सुनका पछिल्ला...

सुदूरपश्चिममा रोकिएन चोरी तस्करी

२३ मंसिर, धनगढी । सशस्त्र प्रहरीले अवैध रुपमा हुने चोरी तस्करी नियन्त्रणका लागि भन्दै कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा बीओपी संख्या बढाउँदै लगेको छ । नेपाल प्रहरीले पनि बेलाबखत नाकामा कडाइ गरिएको बताउँछ । तर सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण हुन सकेको छैन । भारतसँग सीमा जोडिएको कञ्चनपुरमा २० वटा र कैलालीमा १८ वटा […]

रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी

–राजकुमार पराजुली, काभ्रेपलाञ्चोक, २१ भदौ: प्रतिबन्धित लागुऔषध कारोबारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएका छन् । झापाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक सवारी साधन बिपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–९ मङ्गलटारमा जाँचका क्रममा प्रहरीले शनिबार दिउँसो लागुऔषध तस्करीमा संलग्न दुईलाई लागुऔषधसहित पक्राउ गरेको छ । बा४ख ६६७६ नम्बरको हायस गाडीबाट सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ का १९ वर्षीय रुपेशकुमार यादव, […]

सीमा बन्द हुँदा पनि रोकिएन तस्करी

कोभिड–१९ (कोरोना भाइरस) जोखिम कम गर्न भारतसँगको नाका बन्द भए पनि बाँकेमा तस्करी रोकिएको छैन।

महामारीमा पनि रोकिएन इन्धनको तस्करी

विराटनगर / कोरोना महामारीले अवस्था जर्जर बनिरहेका बेला नेपालबाट भारततिर विगतदेखि नै हुने गरेको इन्धन (पेट्रोलीयम पदार्थ) को तस्करी नरोकिएको पाइएको छ । कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको समयमा पनि मोरङबाट इन्धनको तस्करी भइरहेको हो । कोरोना भाइरस सङ्क्रमण दर उच्च रहेको भारततिर मोरङको सिमावर्ती नाका हुँदै लैजाँदै गरेको अवस्थामा रतुवामाईबाट सशस्त्र प्रहरीले ठूलो... The post महामारीमा पनि रोकिएन इन्धनको तस्करी appeared first on Purbeli News.

सीमामा सुरक्षाकर्मी बढे, रोकिएन तस्करी

कैलालीमा भारतसँग सीमा जोडिएका क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति बढ्दै गएको छ । तर, पनि भारतबाट हुने तस्करी भने रोकिएको छैन । एक वर्षयता जिल्लाका विभिन्न ठाउँमा सशस्त्र प्रहरीका १० वटा...