डा.केसीको अनसनप्रति नागरिक आन्दोलनको ऐक्यबद्धता

बृहत् नागरिक आन्दोलनले डा.गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै बृहत् नागरिक आन्दोलनले केसीको अनसनप्रति सक्रिय ऐक्यबद्धता रहेको जनाएको हो ।ऐक्यबद्धताका लागि बृहत् आन्दोलनले असोज ८ गते शनिबार १२ बजे पेशाकर्मी समूह, परिवर्तनकामी शक्ति र नागरिकलाई माइतीघर मण्डलामा भेला हुन अपिल गरेको छ । २०६१ सालयता चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा.अनसनरत छन् । विगतका सरकारहरुले केसीसँग बारम्बार सहमति गर्ने गरेपनि कार्यान्वयन हुने गरेको छैन ।

सम्बन्धित सामग्री

‘ट्रान्जेक्सनल पोलिटिक्स’ : थारू आन्दोलनको अर्थराजनीति

अहिले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी चर्चामा छ । यो पार्टीले एकै पटक दुई गाउँपालिका तथा दुई नगरपालिकामा विजयको झण्डा गाडेको छ । रेशमको पार्टीले आगामी प्रदेश र संघीय चुनावमा पनि राम्रो परिणाम ल्याउने आँकलन गरिएको छ । यो पार्टी स्थापित हुनु थारू आन्दोलनको देन हो । यहाँनेर एक ज्वलन्त प्रश्न खडा हुन्छ, थारू आन्दोलनको उतारचढावबीच यो टीकापुर विद्रोहसम्म पुगेकोले मुभमेन्ट टु पार्टीको अवधारणा जीवित बनेको मान्न सकिन्छ ? थारू आन्दोलनको जगमा टेकेर पहिलो पटक राजनीतिक दलको रुपमा थरुहट तराई पार्टी

चुरे संरक्षणका लागि आन्दोलनको घोषणा

चुरे तथा वन जंगल संरक्षण अभियानले चुरे संरक्षण सहितका माग राख्दै आन्दोलनको घोषणा गरेको छ । शनिवार एक पत्रकार सम्मेलन आयोजना गरी चुरे अभियन्ताहरुले आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले मधेश प्रदेश सरकारले चुरे तथा वनजंगल संरक्षण अभियानसँग गरेको सम्झौता अविलम्ब कार्यान्वयन गर्नुपर्ने, तराई मधेशका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई भूमि अधिकार दिनुपर्ने र नक्कली भूमिहीन दलित सुकुम्बासीहरू, आयोग तथा स्थानीय तहद्वारा भइरहेको चुरे वनजंगल मास्ने कार्य तत्काल बन्द गर्नुपर्ने माग गरेका

नेपाल बारको आन्दोलनको स्वरुप फेरियो

काठमाडौँ । आन्दोलनरत नेपाल बार एसोसिएसनले कोरोनाको प्रकोपलाई देखाएर प्रधानन्यायाधीशको राजीनामा माग्दै जारी राखेको आन्दोलनको स्वरुप फेरेको छ । आज (बुधबार) विज्ञप्ति निकालेर बार महासचिव लिलामणि पौडेलले माघ ६ गतेदेखि माघ १८ गतेसम्मका लागि आन्दोलनको स्वरुप फेरिएको जानकारी दिएका हुन् । उनका अनुसार आन्दोलनको स्वरुप परिवर्तन भएर अब भर्चुअल माध्यमबाट व्यापक अन्तर्क्रिया गरी आन्दोलनलाई निरन्तरता […]

विप्लवद्वारा बन्दसहित आन्दोलनको घोषणा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बन्दसहित आन्दोलनको घोषणा गरेको छ । सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा मूल्यबृद्धि गरेको भन्दै नेकपाले बन्दसहित आन्दोलनको घोषणा गरेको हो । बिहीबार विज्ञप्ति जारी गर्दै विप्लव समूहले कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचार/प्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्त

सीके राउतद्वारा आन्दोलनको घोषणा

मधेस केन्द्रीत राजनीति गर्दै आएका डा सीके राउत नेतृत्वको जनमत पार्टीले पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । सो पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकले भ्रष्टाचारविरुद्ध पहिलो चरणको आन्दोलनको कार्यक्रम तय गरिएको हो । राउतले पहिलो चरणको आन्दोलनमा सोमबार जिल्ला सदरमुकामहरुमा सिटी जुलुस निकाल्ने, ९ गते पालिकाहरुमा मोटरसाइकल जुलुस निकाल्ने, १० गते वडातहमा कोणसभा र मसाल जुलुस गर्ने, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकामहरुमा मसाल जुलुस निकाल्नेलगायत तय गरिएको छ । राउतले विज्ञप्तिमार्फत आन्दोलनबारे प्रधान...

वैकल्पिक विद्यार्थी आन्दोलनको अपरिहार्यता

नेपालको राजनीतिक इतिहासमा सबभन्दा बढी भूमिका विद्यार्थी आन्दोलनको छ । विद्यार्थी आन्दोलनकै जगमा उठेका ठुल्ठूला राजनीतिक आन्दोलनको बलमा मुलुकमा गणतन्त्र त स्थापना भयो, तर विडम्बना, शिक्षाको अवस्थामा भने खासै सुधार...

संसद् विघटनविरुद्ध हुने आन्दोलनको नेतृत्व कांग्रेसले लिने

काठमाडौं । लोकतन्त्र र संविधान रक्षाका लागि हुने आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार देखिएको छ । तर, व्यक्तिसँग नभई पार्टीसँग आन्दोलन हुने कांग्रेसले बताएको छ । बुधबार नेकपाको प्रचण्ड–माधव पक्षबाट खुला सभाबाटै कांग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव आएपछि कांग्रेसले संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको नेतृत्व लिन तयार रहेको बताएको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र […] The post संसद् विघटनविरुद्ध हुने आन्दोलनको नेतृत्व कांग्रेसले लिने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

जसपाद्वारा प्रतिगमनविरुद्ध आन्दोलनको घोषणा

सरकारले गरेको प्रतिनिधिसभा विघटन विरुद्धमा जनता समाजवादी पार्टी(जसपा) ले आन्दोलनको घोषणा गरेको छ । संयोजक डा. बाबुराम भट्टराईले आन्दोलनको कार्यक्रम घोषणा गरिएको जानकारी सामाजिक सञ्जाल टुइटर मार्फत गराएका छन् ।  जसपा...