नेपाल बारको आन्दोलनको स्वरुप फेरियो

काठमाडौँ । आन्दोलनरत नेपाल बार एसोसिएसनले कोरोनाको प्रकोपलाई देखाएर प्रधानन्यायाधीशको राजीनामा माग्दै जारी राखेको आन्दोलनको स्वरुप फेरेको छ । आज (बुधबार) विज्ञप्ति निकालेर बार महासचिव लिलामणि पौडेलले माघ ६ गतेदेखि माघ १८ गतेसम्मका लागि आन्दोलनको स्वरुप फेरिएको जानकारी दिएका हुन् । उनका अनुसार आन्दोलनको स्वरुप परिवर्तन भएर अब भर्चुअल माध्यमबाट व्यापक अन्तर्क्रिया गरी आन्दोलनलाई निरन्तरता […]

सम्बन्धित सामग्री

बारको आन्दोलन र महाभियोग प्रस्तावको औचित्य पुष्टि भयोः दिनेश त्रिपाठी

काठमाडौं, ९ असार । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध नेपाल बारको आन्दोलन र संसदमा दर्ता भएको महाभियोग प्रस्तावको औचित्य पुष्टि भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, “न्यायाधीश र वकिलबीच दुई करोड घुस डिलको अडियो चोलेन्द्रशमशेर राणाले न्यायालयभित्र […]

नेपाल बारको आन्दोलन जारी

उनले न्यायपालिका भित्रको विकृति, विसंगति र त्यो भित्र रहेका भ्रष्टतन्त्रलाई उन्मुलन गर्नको लागि, निरुत्साहीत पार्नको लागि आन्दोलन भइरहेको पनि स्पष्ट पारे।...

नेपाल बारको आन्दोलन जारी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ। मंगलबार पनि नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार सहितका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश...

बारको आन्दोलन तुहिएको छैनः उपाध्यक्ष भट्टराई

काठमाडौं, २१ मंसिर । नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले बारको आन्दोलन नतुहिएको दाबी गरेका छन् । उनले ‘प्रधानन्यायाधीशलाई महाभियोग लगाइदेऊ, हामीलाई बचाइदेऊ’ भनेर कसैलाई हारगुहार नगरेको पनि बताए । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष भट्टराईले भने, “नेपाल बारको आन्दोलन कदापि तुहिएको छैन । प्रधानन्यायाधीशको […]

तेस्रो दिन पनि बारको आन्दोलन जारी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनल तेस्रो दिन पनि धर्ना दिएको छ। नेपाल बारको आग्रहमा कानुन व्यवसायीहरुले सर्वोच्च बार परिसरमा धर्ना दिइरहेका छन्।  धर्नामा सयौँको संख्यामा कानुन व्यवसायीहरु...

बारको आन्दोलन नेतृत्वविरुद्ध मात्र होइन

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग राखी चरणबद्ध आन्दोलनमा छ । विरोध र आन्दोलनसँगै प्रधानन्यायाधीशको राजीनामाको पक्ष र विपक्षमा विभिन्न मत, अभिमतहरू प्रकट हुँदै आएका छन् । प्रधानन्यायाधीशले राजीनामा दिँदैमा न्यायालयको सुधार हुन्छ त भन्नेहरू पनि छन् । न्यायालयको नेतृत्व ठीक या बेठीक हुनुले समग्र न्यायालयको गतिविधिमा प्रत्यक्ष प्रभाव पार्छ भन्नेहरूको सङ्ख्या पनि त्यत्तिकै जब्बर देखिन्छ ।नेपाल बारको विरोध या आन्दोलन प्रधानन्याधीशको प्रवृत्तिका विरुद्धको आन्दोल