सीके राउतद्वारा आन्दोलनको घोषणा

मधेस केन्द्रीत राजनीति गर्दै आएका डा सीके राउत नेतृत्वको जनमत पार्टीले पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । सो पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकले भ्रष्टाचारविरुद्ध पहिलो चरणको आन्दोलनको कार्यक्रम तय गरिएको हो । राउतले पहिलो चरणको आन्दोलनमा सोमबार जिल्ला सदरमुकामहरुमा सिटी जुलुस निकाल्ने, ९ गते पालिकाहरुमा मोटरसाइकल जुलुस निकाल्ने, १० गते वडातहमा कोणसभा र मसाल जुलुस गर्ने, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकामहरुमा मसाल जुलुस निकाल्नेलगायत तय गरिएको छ । राउतले विज्ञप्तिमार्फत आन्दोलनबारे प्रधान...

सम्बन्धित सामग्री

जनमत पार्टी पार्टीद्वारा राष्ट्रपतिविरुद्ध आन्दोलन घोषणा

जनकपुरधाम – डा. सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलनको घोषणा गरेको छ। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा लाखौँ नागरिकहरु नागरिकताको अधिकारबाट वञ्चित भएको हुँदा आन्दोलोन घोषणा गरेको अध्यक्ष राउतले बताएका छन्। जनमत पार्टीले असोज ९ र १० गते हरेक वडामा दसैंको शुभकामना दिँदै नागरिकता अधिकार खोसेको विषयबारे माइकिङ, असोज ११ देखि १८ […]

सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । पछिल्लोपटक खानेपानी तथा ढल निकासका कर्मचारीमाथि दुर्व्यवहार गरेर चर्चामा आएको जनमत पार्टीले विभिन्न मागसहित दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जनमत पार्टीले कर्मचारीमाथि दुर्व्यवहार गरेपछि पक्राउ परेका कार्यकर्ताको रिहाइ, भ्रष्टाचार अन्त्यलगायतका मागसहित आन्दोलनको घोषणा गरेको हो...

प्रधानमन्त्रीदेखि अख्तियारसम्मलाई बोधार्थ गर्दै सीके राउतद्वारा आन्दोलनको घोषणा

सीके राउत नेतृत्वको जनमत पार्टीले विभिन्न माग राख्दै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । सो पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकबाट निर्णय भएर सोमबारदेखि कात्तिक १६ गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषालाई बोधार्थ गरिएको आन्दोलनका घोषणाबारेको राउतको ४ पृष्ठ लामो विज्ञप्तिमा सरकारले जनमत पार्टीका कार्यकर्ताविरुद्ध चरम दमनको न

कार्यकर्ता रिहाइको माग गर्दै जनमत पार्टीले गर्‍यो आन्दोलनको घोषणा

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।