आईसीसी टी २० वरीयता: ब्याटिङको शीर्षस्थानमा रिजवान, ऐरी र भुर्तेलको वरीयता सुध्रियो

काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी गरेको वरीयता अन्तर्गत ब्याटिङतर्फ नेपाली ब्याट्स्म्यान दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको वरीयता सुध्रिएको छ। भुर्तेल एक स्थान सुधार गर्दै ५१ औं स्थानमा पुगेका छन् भने ऐरी ५८ औं स्थानमा छन्। ब्याटिङको शीर्षस्थानमा पाकिस्तानका मोहम्मद रिजवान छन् भने दोस्रो स्थानमा दक्षिण अफ्रिकाका एइडेन मार्कक्रम…