सीताको वरीयता यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मंगलबार महिलातर्फको टी–२० वरीयता सार्वजनिक गरेको छ । टी–२० ब्याटिङमा नेपालकी सीता रानामगरको स्थान यथावत् रहेको छ । आइसिसीका अनुसार सीता ७०औँ स्थानमा छिन् । उनले तीन सय ४७...

सम्बन्धित सामग्री

नेपालको एकदिवसीय वरीयता यथावत्

एसिसी प्रिमियर कप विजेता नेपाल आइसिसी एकदिवसीय वरीयताको १४औँ स्थानमै यथावत् रहेको छ । आइसिसीले शनिबार जारी गरेको नयाँ वरीयतामा नेपालको स्थान परिवर्तन नभएको हो । नेपालले एसिसी प्रिमियर लिगमा आइसिसीले मान्यताप्राप्त दुईवटा...

अलराउन्डरमा  दीपेन्द्रको वरीयता यथावत्

नेपालीका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयतामा यथावत् रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको टी–२० वरीयतामा दीपेन्द्र १३औँ स्थानमै रहेका छन् । दीपेन्द्रले एक सय ५१ अंक...

फिफाको वरीयतामा नेपाल १ सय ७६औँ स्थानमा यथावत्

काठमाण्डाै - विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को पछिल्लो वरीयतामा नेपाल यथावत् रहेको छ । फिफाले निकालेको नयाँ वरीयता अनुसार नेपाल अघिल्लो महिना जस्तै १ सय ७६औँ स्थानमा यथावत् रहेको हो । नेपालले पछिल्लो पटक गएको जुनमा कुवेतमा एसियन कप छनोट खेलेको थियो । नेपालले अर्को महिना घरेलु मैदानमा बङ्लादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । १ सय ४औँ स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शीर्ष स्थानमा कायमै छ । त्यस्तै १ सय ५६औँ स्थानमा रहेको माल्दिभ्स दोस्रो...

एकदिवसीय क्रिकेटमा नेपालको वरीयता यथावत

आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १९औं स्थानमा यथावत् रहन सफल भएको हो । अघिल्लो वरियतामा पनि नेपाल १९औं स्थानमा रहेको थियो ।

आईसीसीको एक दिवसीय वरीयतामा नेपालको स्थान यथावत्

काठमाण्डाै - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एक दिवसीय वरीयतामा नेपाल यथावत् रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १९औँ स्थानमा यथावत् रहेको हो । एक दिवसीयको अघिल्लो वरीयतामा पनि नेपाल १९औँ स्थानमा रहेको थियो । नयाँ वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ । इङ्ल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा रहेका छन् । नेपाल टी–२० वरीयतामा १३औँ स्थानमा छ ।

आईसीसीमा दीपेन्द्रको वरियता यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीको टी–२० अलराउण्डर वरीयता यथावत् रहेको छ ।यसअघि दीपेन्द्र वरियताको नवौं स्थान थिए । यसपटक समेत सोही रहेको छ । यो दीपेन्द्रको हालसम्मकै उच्च वरियता हो ।बलिङतर्फ भने कप्तान सन्दीप लामिछाने ४०औँ स्थानमा छन् । अविनास बोहरा ९३औँ स्थानमा झरेका छन् ।

तीन महिला क्रिकेटरको वरीयता यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको महिला टी–२० वरीयतामा तीन नेपाली महिला खेलाडीको वरीयता यथावत् रहेको छ । नेपाली टोलीकी कप्तान रुबिना क्षेत्री, अलराउन्डर सिता राना मगर र कविता कुवँर...

एक दिवसीय वरीयतामा नेपाल दुई स्थान तल

काठमाण्डाै – आईसीसीको एक दिवसीय वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । नयाँ वरीयता अनुसार नेपाल १८ औं स्थानमा छ  । यसअघि नेपाल १६ औं स्थान रहेको थियो । पछिल्लो पटक नेपाल पपुवा न्युगिनी पीएनजीसँगको एकदिवसीय श्रृंखलामा हार ब्यहोरेको थियो । पीएनजी २० औँ स्थानमा छ । नेपालको टी–ट्वान्टी वरीयता भने यथावत् छ । टी–ट्वान्टीमा नेपाल १३ औं स्थानमा छ । एकदिवसीय वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ भने इंग्ल्यान्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा छ । यस्तै भारत चौंथो, दक्षिण अफ्रीका पाँचौं, बंगलादे...

अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाल यथावत्

काठमाडौं– आईसीसीले टी–२० क्रिकेटको नयाँ वरीयता सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको वरीयतामा नेपाल १३औं स्थानमा यथावत् छ । १३औं स्थानमा रहँदै नेपाल वरीयतामा तलमाथि नभई यथास्थानमै रहेको हो । भारत टी–२० वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा सम्पन्न तीन टी–२० क्रिकेट शृंखलामा ‘क्लिन स्विप’ गरेसँगै भारत वरीयताको शीर्ष स्थानमा […]

फिफाको नयाँ वरीयता सार्वजनिक, सुरुका ३२ देश जहाँको त्यहीँ

काठमाडाैं : नेपाल फिफा वरीयतामा पुरानै स्थानमा यथावत् रहेको छ। फिफाले आज अर्थात् १८ फेब्रुअरीमा जारी गरेको वरीयताको नयाँ सूचीमा नेपाल पुरानै १ सय १७ औं स्थानमा छ। वरीयताको शीर्ष स्थानमा युरोपेली देश बेल्जियम नै छ भने दोस्रो स्थानमा पनि फ्रान्स नै छ। नयाँ सूचीमा सुरुका ३२ औं स्थानसम्म कसैको स्थान तलमाथि भएको छैन। एसियाली देशको पहिलो स्थानमा जापान २७ औं स्थानमा यथावत् छ भने इरान पनि २९ औं स्थानमा यथावत् छ। दक्षिण कोरिया पनि ३८ औं स्थानमा यथावत् छ। त्यस्तै दक्षिण एसियाको वरीयतामा श्र