२१ जेठ, काठमाडौं । सरकारबाट बाहिरिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिपरिषद विस्तार हुँदा आफ्नो वरीयता नमिलेकाले बाहिरिएको बताएका छन् । मन्त्रालयबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै उनले वरीयता नमिलेकाले बाहिरिएको प्रतिक्रिया दिएका हुन् । ‘वरीयता नमिलेको कारण म आफैं हटेको हुँ योबारे धेरै बोल्न चाहन्नँ’ उनले भने । उनले आफू मन्त्रीबाट बाहिरिए पनि भारतबाट […]