काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रहेका अनुभवी स्टारद्वय सन्दीप लामिछाने र कुशल मल्लको व्यक्तिगत वरीयता खस्किएको छ। कप्तान लामिछानेको टी-२० वरीयता एक स्थान खस्किएको छ।अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार सन्दीपको बलिङ वरीयता एक स्थान तल झर्दै ३९ औं स्थानमा रहेका छ।बलिङतर्फ नेपालका अविनाश बोहरा ८९ औं स्थानमा रहेका छन्।ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको वरीयता पनि खस्किएको छ।कुशल ३८ औं स्थानमा झर्दा दीपेन्द्रसिंह ऐरी ४० औं