खोटाङ : भदौ १ मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक विद्यालयमा तीन शिक्षक अनुपस्थित भए। नगरपालिकाबाटै निगरनी हुने गरी जडान गरिएको विद्युतीय हाजीरीका माध्यमबाट विद्यालयमा एकैसाथ तीन शिक्षक अनुपस्थित देखिएपछि नगरप्रमुख दीपनारायण रिजालले तत्काल फोन गरेर शिक्षकको अनुपस्थितिबारे सोधखोज गरे।
तर, विद्यालयका प्रधान...