डोल्पाको त्रिपुरासुन्दरी साक्षार नगरपालिका घोषणा

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका साक्षार नगरपालिका घोषणा भएको छ । शुक्रबार भव्य कार्यक्रमबीच साक्षार नगरपालिका घोषणा गरिएको हो । नगरक्षेत्र भित्रका १५ देखि ५९ वर्ष उमेर समूहका ९५.१३ प्रतिशत जनसंख्या...

सम्बन्धित सामग्री

बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा बलिसहित जात्रा सम्पन्न

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका-८ स्थित प्रशिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेको जात्रा सम्पन्न भएको छ। मंगलवार शुरु भएको जात्रा बुधवार पशुबलिसहित सम्पन्न भएको हो।हरेक वर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन त्रिपुरासुन्दरीमा ठूलो जात्रा लाग्ने गर्छ। यो जात्रामा नेपालका साथै सीमावर्ती भारतीय दर्शनार्थीहरुको समेत सहभागिता रहेको त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताए। जात्रामा ५६ राँगा र त्यत्तिकै संख्यामा बोकाको बलि दिइएको छ। परम्पराअनुसार बलि दिने गरिएको छ।

तामझामसहित माइत झरिन् त्रिपुरासुन्दरी

धादिङ – अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा । त्यसपछि दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबीर जात्रा गर्दै थिए । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ४ सल्यानकोटबाट त्रिपुरा सुन्दरी भगवतीको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिकाकै वडा नं ६ हाँसेबजारमा पर्ने माइथानबेंसी सारिदाको यसरि तामझामसित सारिन्छ । भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइत...

धादिङमा अनौठो जात्राः तामझामसित माइत झरिन् त्रिपुरासुन्दरी

मलेखु, ११ मङ्सिर । अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा । त्यसपछि दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबीर जात्रा गर्दै थिए । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ४ सल्यानकोटबाट त्रिपुरा सुन्दरी भगवतीको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी […]

धादिङमा अनौठो जात्रा : तामझामसित माइत झरिन् त्रिपुरासुन्दरी

-शङ्कर श्रेष्ठ अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा । त्यसपछि दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबीर जात्रा गर्दै थिए । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ४ सल्यानकोटबाट त्रिपुरा सुन्दरी भगवतीको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिकाकै वडा […]

धादिङमा अनौठो जात्रा : तामझामसित माइत झरिन् त्रिपुरासुन्दरी

अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा । त्यसपछि दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबीर जात्रा गर्दै थिए । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ४ सल्यानकोटबाट त्रिपुरा सुन्दरी भगवतीको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिकाकै वडा नं ६ […]

धुनीबेसी र त्रिपुरासुन्दरी फाइनलमा

धादिङ (हाम्रो खेलकुद) – धुनीबेसी नगरपालिका र त्रिपुरासुन्दरी गाउँपाललिका धादिङ क्रिकेट लिगको फाइनलमा पुगेका छन् । आइतबार पहिलो सेमिफाइनलमा त्रिपुरासुन्दरी गाउँपालिकाले बेनीघाटलाई पाँच विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । त्यस्तै दोस्रो सेमिफाइनलमा धुनबेसी नीलकण्ठलाई १३ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । चन्द्रोदय खेल मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको त्रिपुरासुन्दरीले २० ओभरमा ९ […]

त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी

सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी हुनुभएको हो । बोहराले ४२२९ मत र नेपाल ४१५६ मतसहित विजयी हुनुभएको हो । अध्यक्षमा एमालेका अध्यक्ष मेघनाथ पौडेलले ३२६७ मत ल्याउनु भएको थियो भने उपाध्यक्षमा सबिता श्रेष्ठले ३८८९ मत ल्याउनुभएको थियो । माओवादीका अध्यक्ष बिर्खबहादुर […]

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा निर्वाचित भएका छन्। बोहरा चार हजार दुई सय २९ मतसहित विजयी भएका हुन्। सिन्धुपाल्चोक कांग्रेसका सचिवसमेत रहेका बोहराका प्रतिद्वन्द्वी एमालेका मेघनाथ पौडेलले तीन...

त्रिपुरासुन्दरी नगरपालिकामा स्वस्तिक छापको आकार फरक पाइएपछि मतगणना स्थगित

डाल्पाको त्रिपुरासुन्दरी नगरपालिका– २ को मतगणना स्थगित भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको स्वस्तिक छापको भन्दा मतपत्रमा लगाइएको छापको आकार फरक देखिएपछि मतगणना कार्य स्थगित भएको हो ।  निर्वाचन अधिकृत...

कोरोना संक्रमणबाट त्रिपुरासुन्दरी नगरपालिकाका मेयरको मृत्यु

डोल्पो, बैशाख २६ । कोरोना संक्रमणबाट डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको निधन भएको छ । ७६ वर्षीय बुढाको शनिबार काठमाडौंमा मृत्यु भएको हो । उनी केही व्यक्तिगत र केही कार्यालयको कामका लागि पछिल्लो एक हप्तादेखि काठमाडौंमा रहेका थिए । उनको काठमाडौंमै उपचारका क्रममा मृत्यु भएको हो ।