सुरुंगा बालविवाहमुक्त नगरपालिका

सप्तरीको सुरुंगा नगरपालिकालाई बालविवाहमुक्त नगरपालिका घोषणा गरिएको छ । आज एक समारोहको आयोजना गरी बालविवाह मुक्त नगरपालिका घोषणा गरिएको हो । घोषणासँगै सो नगरपालिका मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त नगरपालिका भएको...

सम्बन्धित सामग्री

गुलरिया नगरपालिका-८ बालविवाहमुक्त घोषणा

गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले बुधवार एक समाहरोमा वडा नम्बर ८ लाई बालविवाह मुक्त घोषणा गरेका छन् । पालिका र विभिन्न संघ संस्थाले विस्तृत सर्भे गरी बालविवाहमुक्त क्षेत्र घोषणा गरिएको हो ।

मधेशमै बालविवाहमुक्त पहिलो नगरपालिका बनाएका छौँ

सप्तरीका स्थानीय तह प्रमुखहरूमध्ये चर्चित र जिल्लाको एक मात्र महिला नगर प्रमुख हुनुहुन्छ, गीता चौधरी । २०७४ सालमा भएको स्थानीय तहको निवार्चनमा थोरै मतले हार बेहोर्नु परे पनि २०७९ सालको नि

सप्तरीको सुरुङ्गा मधेस प्रदेशकै पहिलो बालविवाहमुक्त नगर

सप्तरीको सुरुङ्गा नगरपालिका आज मधेस प्रदेश र सप्तरीकै पहिलो बाल विवाहमुक्त नगरपालिका घोषणा भएको छ । मधेस प्रदेशसमा बाल विवाहविरुद्धको अभियान प्रभावकारी हुन नसकिरहेको परिप्रेक्ष्यमा सुरुङ्गा नगरपालिकाको सबै वडाले बाल विवाहमुक्त वडा घोषणाको सूचक पूरा गरेसँगै बाल विवाहमुक्त नगर घोषणा गरिएको हो ।यो सप्तरीको मात्र नभइ मधेस प्रदेशकै पहिलो बाल विवाहमुक्त नगरपालिका रहेको नगर प्रमुख गीता चौधरीले बताइन् । वडालाई बालविवाहमुक्त घोषणा गर्न स्थानीयतहमा बाल अधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम

बालविवाह अन्त्य गर्न साझा प्रतिबद्धता

बालविवाह अन्त्यका लागि जिल्लाका सरोकारवालाले ९ बुँदे साझा प्रतिबद्धता गरेका छन् । बालविवाह सामाजिक र कानुनी अपराध भएको तथ्यलाई मनन गर्दै कालीकोट जिल्लालाई २०८३ सम्ममा बालविवाहमुक्त उर्ने उनीहरूको प्रतिबद्धता छ । छिमेकी जिल्ला दैलेखको आठबीस नगरपालिका प्रमुख, उपप्रमुखसहित कालीकोटका ९ वटै स्थानीय तहका प्रमुख, उपप्रमुखसहितका सरोकारवालाले बालविवाहले बालबालिकाको विकास, संरक्षण, शिक्षा र स्वास्थ्यमा प्रतिकूल असर परेको ठहर गर्दै साझा प्रतिबद्धता गरेको हुन् ।

डोटीको बेडगाउँ बालविवाहमुक्त टोल घोषणा

डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडाको बेड गाउँ (टोल) जिल्लाभरकै पहिलो बालविवाह मुक्त गाउँ (टोल) घोषणा गरिएको छ । वडा अध्यक्ष रामबहादुर खड्काले शनिबार एक कार्यक्रमका बीचमा उक्त गाउा (टोल) लाई बालविवाह मुक्त टोल घोषणा गर्नु भएको हो ।

बालविवाह अन्त्यका लागि बाँकेका स्थानीय तहको चासो

राझा । बाँकेमा बालविवाह अन्त्यका लागि स्थानीय तहहरुले चासो देखाएका छन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा र जानकी गाउँपालिकाले बालविवाह विरुद्ध वडास्तरमा अभियान सञ्चालन गरी बालविवाहमुक्त वडा घोषणा गर्दै आएका छन् । कोहलपुर नगरपालिकाले अबको एक वर्षभित्र सबै वडा बालविवाहमुक्त घोषणा गर्ने गरी अभियानलाई अगाडि बढाएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए । […]