मेरो फिटनेस
पहिले मेरो ज्यान निकै पातलो थियो । डान्स गर्न थालेपछि शरीरको तौल बढ्यो । कलाकारिता क्षेत्रमा बाहिरी लुक्सले पनि उत्तिकै महत्व राख्छ । त्यसैले ज्यानलाई सुगठित र सन्तुलित राख्न जिम सेन्टर जान...
काठमाडौं । मिस नेपाल-२०२३ का महत्वपूर्ण १२ सहविधामध्ये तेस्रो विधा मिस फिटनेसको प्रतिस्पर्धा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । २४ जना सेमिफाइनलिस्ट प्रतिस्पर्धीले फिटनेसको कौशलता प्रदर्शन गरे । जिम, लिफ्टअपसहित अन्य व्यायाममा सुन्दरीले प्रतिभा प्रस्तुत गरे । त्रिपुरेश्वरस्थित जस्मिन फिटनेस क्लबमा आयोजित यो प्रतिस्पर्धामा पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी र व्यायाम प्रशिक्षकहरु नेहा बानु […]
काठमाडौं । नम्रता सापकोटा ‘हेल्थ कन्सस’ अभिनेत्री पनि हुन् । पछिल्लो समयको उनको दिनचर्यामा व्यायाम पनि जोडिएको छ । व्यस्त तालिकामाझ उनी फुर्सद निकालेर योग गरिरहेकी हुन्छिन् । उनको यो फिटनेस मन्त्र फ्यान र प्रशंसकलाई पनि प्रेरणा बन्न सक्छ । घरकै बगैंचा, छत र कोठाभित्र उनको योगाभ्यास देख्न सकिन्छ । उनले सामाजिक सञ्जालमार्फत योग र […]
कुनै पनि व्यायाम गर्नु अघि वार्म अप गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। क्रिकेट जस्ता खेलमा उडिरहेको बल समात्नको लागि मांसपेशीमा चोटपटक वा क्र्याम्पबाट बच्न उनी वार्म अप गर्छन्। कोहली पनि हरेक दिन बिस मिनेट दौडने गर्छन्।
शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशको रोजाइ बन्न थालको छ जिम सेन्टर । स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम अनि व्यायामका लागि जिम सेन्टर पर्याय जस्तै बनेको छ । यस क्षेत्रमा युवा क्रेज बढ्दो छ । शरीरलाई सुगठित राख्न, स्वस्थ रहन जो कोही पनि जिम सेन्टर धाउने गरेका छन्अब, तपाईं पनि फिटनेस क्लब जाँदै हुनुहुन्छ भने, शरीरलाई स्वास्थ्य र सुगठित बनाउन के र कस्ता अभ्यास गर्नु पर्छ ? जिम सेन्टर पुगेको तेस्रो दिन हामीले के गर्नुपर्ने हो र व्यायामको प्रकृति के, कस्तो हुन्छ, क
स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम अनि व्यायामका लागि जिम सेन्टर पयार्य जस्तै बनेको छ । अझ युवा क्रेज बढ्दो छ । शरीरलाई सुगठित राख्न, स्वस्थ रहन जो कोही पनि जिम सेन्टर धाउने गरेका छन् शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशले जिमलाई नै प्राथमिकता दिन थालेका छन् ।अब, तपाईं पनि फिटनेस क्लब जाँदै हुनुहुन्छ भने, शरीरलाई स्वास्थ्य र सुगठित बनाउन के र कस्ता अभ्यास गर्नु पर्छ ? जिम सेन्टर पुगेको दोस्रो दिन हामीले के गर्नुपर्ने हो र व्यायामको प्रकृति के, कस्तो हुन्छ,
सेलिब्रेटीहरुका लागि सधैँ फिट रहनुपर्ने चुनौती हुन्छ । अभिनेता–अभिनेत्रीहरूसामु राम्रो प्रस्तुतिसँगै आफ्नो फिटनेस मेन्टेन गर्नुपर्ने चुनौती पनि हुन्छ । बलिउडमा चाडै तौल घटाउनका लागि सेलिब्रेटीहरुले गर्ने व्यायाम पनि फरक–फरक छन् । सबैले आ–आफ्नो रुचिअनुसार व्यायाम गर्ने गरेका छन् । पिलेट्स करिना कपूर, आलिया भट्ट मलाईका अरोडा, कटरिना कैफलगायत कलाकारहरू पिलेट्स गर्न रुचाउँछन् । पेटमा बोसो कम गर्न र बलियो तथा आकर्षक मांसपेशी बनाउनका लागि पिलेट्स निकै प्रभावकारी मानिन्
सोनाक्षीले घरमा व्यायाम गरिरहेको फोटो सामाजिक सञ्जाल इन्टाग्राममा पोस्ट गरेकी हुन् । फोटोको क्याप्सनमा उनले लेखेकी छन्, 'जब डब्ल्युएफएचको मतलव वोर्कआउट फ्रम होम हुन्छ ।
आमा र बच्चाको लागि गर्भावस्था अत्यन्त संवेदनशील अवस्था हो । एकातिर गर्भावस्थामा आमा र बच्चाको स्वास्थ्यका लागि शारीरिक अभ्यास आवश्यक हुन्छ भने अर्काेतिर गलत अभ्यासले पेटभित्र रहेको बच्चालाई जोखिम पनि उत्तिकै हुन्छ । यस्तो अवस्थामा गर्भावस्थामा कस्तो व्यायाम शैलीलाई अपनाउन सकिन्छ ? न्युरोड र थापाथलीमा फिटनेस ग्यारेज सञ्चालन गर्दै आएका सुरेश सुवेदी गर्भवतीहरुले गर्ने फिटनेस […]
स्वस्थ रहन सन्तुलित खानपिनमात्र नभएर शारीरिक व्यायामको पनि जरुरत पर्छ । व्यायाम पनि अनेक प्रकारका छन् । पछिल्लो समय व्यायामको नयाँ शैली विकास भएको छ । त्यो हो, पानीमा गरिने व्यायाम । यसलाई अक्वा फिटनेस भनिन्छ ।
ललितपुरको झम्सीखेलस्थित भिभान्ता काठमाडौं होटलमा अक्वा फिटनेस उपलब्ध छ । यो एक किसिमको शारीरिक व्यायाम हो । यसमा स्विमिङ पुलभित्र संगीतको तालमा एरोबिक, एक्वा, जुम्बा, पानी योग आदि गरिन्छ । गर्मीको मौसममा यो व्यायामलाई विदेशतिर प्रख्यात फिटनेसका रुपमा लिइन्छ ।