अधिकांशलाई व्यायाम गर्दा मात्रै स्वस्थ भइन्छ भन्ने भ्रम छ । तर, हामीले व्यायाम गरेपछि सोहीअनुसार खानामा ध्यान दिन सक्नुपर्छ । जिम जानुस् वा घरमै व्यायाम गर्नुस्, सन्तुलित भोजन आवश्यक छ । शरीरलाई प्रोटिन,...
व्यस्त जीवनशैलीका कारण मानिसमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ । उच्च रक्तचाप भएका व्यक्तिले खानपान र जीवनशैली परिवर्तन नगरे मुटुसम्बन्धी रोगको जोखिम उच्च हुन्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्ति स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्छ । उच्च रक्तचाप भएकाले ध्यान दिनैपर्ने १० कुराहरु :– –दैनिक पाँच ग्राम भन्दा कम नुन खाने । – […]
मानिस स्वस्थ्य हुनमा उसको जीवनशैली, खानपान तथा रहनसहन कारक रहन्छ । तर कतिपय अवस्थामा मानिस जान अन्जान आफ्नो स्वास्थ्यमाथि नै लापरबाहि गरिरहेको हुन्छ । अर्थात मानिस प्रकृतिसँग टाढा हुदैँ प्रविधिसँग नजिकिदै जादाँ रोगको शिकार हुदैँ गएको छ । त्यसैले यो लेखमार्फत स्वस्थ्य रहने ५० प्राकृतिक उपाय र नियमबारे जानकारी दिँदैछौं । जसको पालना गर्न सकेमा […]
कृतिका प्रजापति : व्यक्तिको शारीरिक एवम् मानसिक स्वास्थ्यका लागि खानपान तथा जीवनशैलीले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । नेपालीको चलन छ – भेटेको बेला धेरै खाने, नभेट्दा भोकै बस्ने । स्वस्थ रहन व्यवस्थित र सन्तुलित खानपानमा ध्यान दिनुपर्ने कुरा सबैलाई अवगत छ । तर पनि हामी मिठो–मसिनो खाना खान पल्केका छौं । बदलिँदो समयसँगै खानपानमा आएको परिवर्तनलाई […]
आधुनिक समयमा स्वस्थकर रहन ठूलै चुनौती छ । यसका लागि स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । लापरबाही गरियो भने धेरै रोगहरू लाग्ने खतरा रहन्छ । खासगरी खराब जीवनशैली, अनुचित खानपान र तनावका कारण मोटोपन, मधुमेह, उच्च रक्तचाप आदि रोगहरूले सताउन सक्छन् ।
यसले स्वास्थ्यमा मात्रै नराम्रो असर पर्दैन, आयुमा पनि पर्छ । चिकित्सकहरू सधैँ स्वस्थ रहन मेडिटेरेनियन र जापानी डाइट लिनुपर्ने सल्लाह दिन्छन् । भनिन्छ यसले आयु बढाउन मद्दत गर्छ ।
यदि तपाईं पनि आफ्नो लामो उमेरसम्म जिउन चाहनुहुन्छ भने मेडिटेरेनियन वा जापानी डाइटलाई फलो...
खानपान र हाम्रो स्वास्थ्यबीच निकै नजिकको साइनो छ। शरीर सञ्चालन गर्न खाइने यही खानेकुराले हामीलाई पोषण दिन्छ भने कहिलेकाहीँ बिरामी पनि बनाउँछ।
हाम्रो स्वादे जिब्रोले चट्याकचुटुक र...