घरमै कसरी गर्ने एरोबिक ?

अस्वस्थकर खानपान र अस्तव्यस्त जीवनशैलीका कारण अहिले धेरै मानिस मोटोपनको समस्याबाट पीडित छन् । आफ्नो तौल सन्तुलनमा राख्न डाइट प्लान, व्यायाम, जिमको ध्याउन्नमा धेरै लागेका छन् । अहिले मोटोपन घटाउन र आफूलाई फिट राख्न एरोबिक धाउने क्रम पनि बढेको छ । एरोबिक सामान्य भाषामा यो ‘डान्स फर्म’मा गरिने व्यायाम हो । यो बिट म्युजिकमा ग्रुप […]

सम्बन्धित सामग्री

घरमै गरौँ, योगा र व्यायम

विश्वभर फैलिएको कोरोना भाइरस ( कोभिड १९) नेपालमा पनि फैलिन नदिन देश नै लक डाउन भएसँगै मानिसहरु शरिर मेन्टेन गर्न जिम, जुम्बा, एरोबिक , फिटनेसका लागि बाहिर निस्कन पाएका छैनन् । धेरै दिनसम्म घरमै बस्दा आफ्नो शरिर मेनटेनमा असर पुग्ने पो हो कि भन्नेमा धेरैलाई चिन्ता छ । त्यस्तै स्वस्थ शरिरका निम्ति नियमित रुपमा व्यायम गर्न बाहिरनेहरुलाई पनि लामो घरमै बस्दा शरिरमा थप अरु समस्या देखिएला भन्नेमा चिन्ता लागेको छ ।