काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले उत्तम तिमल्सिना (रुपन्देही) लाई लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी दिएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकले प्रदेश कार्य समिति खारेज गर्ने निर्णय गरेपछि तत्काल समन्वयको निमित्त प्रदेशहरूमा इन्चार्जको जिम्मेवारी तोकिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी ...