ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई लक्षित गर्दै ‘नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग’ स्थापना गरेको छ। बैंकले विदेशमा रहेका नेपालीलाई एकद्वार प्रणालीमार्फत पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले उक्त विभाग सञ्चालनमा ल्याएको जनाएको छ। बैंकमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विभागको औपचारिक उद्घाटन गरेका हुन्। […]
हिमालयन लाइफ इन्स्योरीन्स लिमिटेडले कम्पनीमा कार्यरत एजेन्सी मेनेजरहरूलाई अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेश गर्न सकिने सुविधा उपलब्ध गराउने भएको छ। कम्पनीले आफ्नै सफ्टवेयर प्रणालीमार्फत एजेन्सी मेनेजरलाई ‘एजेन्सी पोर्टल’मा पहुँच दिँदै बीमा प्रस्ताव पेश गर्ने प्रक्रिया सहज बनाएको जनाएको छ। कम्पनीका अनुसार अब एजेन्सी मेनेजरहरूले घर वा आफ्नै कार्यालयबाट अनलाइन माध्यममार्फत बीमा प्रस्ताव कम्पनीमा पेश गर्न […]
ज्योति विकास बैंक लिमिटेडको १८औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न सभामा शेयरधनी, सञ्चालक समितिका सदस्य, पूर्व सञ्चालक, बैंकका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। सभाको औपचारिक उद्घाटन अध्यक्ष खड्काले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक […]
Kathmandu. The Election Commission has requested candidates to submit their election expenditure details. Issuing a statement on Thursday, the Commission requested political parties to submit details of income and expenditure from election campaigning to the Election Commission, and candidates to submit them to their respective District Election Offices, within 35 days of the election completion. The Commission also requested them to inform about the publication of these details. The Commission requests that the election details be made public on the notice board of the respective Province/District Election Office, the notice board of the concerned Village Municipality or Municipality or Ward...
मेटलाइफ नेपाल ले ललितपुरको सिग्नेचर प्लाटिनम भवनमा आफ्नो नयाँ हेड अफिस उद्घाटन गरेको छ। पुल्चोकस्थित आधुनिक भवनमा सञ्चालनमा आएको यो कार्यालयलाई कम्पनीले नेपालमा आफ्नो २४ वर्षे यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। कम्पनीका अनुसार नयाँ हेड अफिस आधुनिक पूर्वाधार, एकीकृत प्रविधि प्रणाली र सहकार्यलाई प्रोत्साहन गर्ने कार्यस्थल संरचनासहित तयार गरिएको छ। यसले संस्थाको कार्य सञ्चालनलाई […]
🔥 VIRAL · फेसबुक · निर्वाचन २०८२
"यस्तो इमान्दारउम्मेदवार पनिरहेछन्।"
एक उम्मेदवारले निर्वाचन खर्च फाराममा रक्सीको बिल लेखे। सोसल मिडियाले ताली बजायो। मतपेटिकाले भने अर्कै कुरा भन्यो।
कैलाली क्षेत्र नं.२ · स्वतन्त्र उम्मेदवार · २०८२ को निर्वाचन
निर्वाचन खर्च फाराम
एउटा लाइनले सबैको