धनुषाको ढल्केवरस्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालले चार सयजना मोतियाविन्दुका निःशुल्क शल्यक्रिया गरेको छ । अस्पतालले मङ्सिर १ देखि ३ गतेसम्म सञ्चालन गरेकोे निःशुल्क शल्यक्रिया शिविरमा त्यतिको सङ्ख्यामा मोतियाविन्दुको रोगीको शल्यक्रिया गरिएको हो ।