युक्रेनमा लडाकु पठाउने योजनालाई पुटिनको समर्थन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार स्वयंसेवकहरूलाई युक्रेनमा लड्न अनुमति दिने योजनालाई समर्थन गरेका छन् । उनले युक्रेनमा जारी युद्ध-कारबाहीलाई "विशेष सैन्य कारबाही"  भनेका छन् । "यदि तपाईंले स्वैच्छिक आधारमा (पूर्वी युक्रेनका पृथकतावादीहरूलाई मद्दत गर्न) चाहने मानिसहरू देख्नुभयो भने, तपाईंले उनीहरूलाई आधा बाटोमा भेट्नुपर्छ र उनीहरूलाई लडाई क्षेत्रहरूमा जान मद्दत गर्नुपर्छ," पुटिनले रक्षामन्त्री सर्गेई शोइगु"  दुरलाई भने। 

सम्बन्धित सामग्री

राष्ट्रपति भएमा हमास समर्थक आप्रवासीहरूलाई निष्कासन गर्ने ट्रम्पको वाचा

यदि आफू फेरि राष्ट्रपति निर्वाचित भएमा हमासलाई समर्थन गर्ने आप्रवासीहरूलाई अमेरिकाबाट देशनिकाला गर्ने र अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाउने डोनाल्ड ट्रम्पले वाचा गरेका छन् । प्यालेस्टिनी लडाकु समूह हमासलाई सार्वजनिक रूपमा समर्थन गर्ने आप्रवासीहरूलाई गिरफ्तार गर्न र देशनिकाला गर्न हमास समर्थक प्रदर्शनहरूमा अधिकारीहरू पठाउने ट्रम्पको भनाई छ । आयोवामा चुनावी अभियानको एक कार्यक्रममा ट्रम्पले हमासबाट […]

पेन्टागनले दर्जनौं ‘एफ–२२’ फाइटर जेटलाई सेवाबाट हटाउने

अमेरिकी सेनाले ३३ वटा ‘एफ–२२’ र्‍यापटर्स लडाकु विमानलाई सेवाबाट हटाउने योजना बनाइरहेको छ । नयाँ फाइटर जेटलाई कोष उपलब्ध गराउन आवश्यक अनुसन्धानका लागि यी विमानलाई सेवाबाट हटाउने योजना बनाइएको अमेरिकी सेनाले जनाएको छ ।पेन्टागनले झन्डै ३ दर्जन लडाकु विमानलाई एरिजोनामा रहेको डेभिस मोन्थानमा पठाउने योजना रहेको जनाएको छ । यसले अर्को पुस्ताको हवाई बर्चश्व कार्यक्रममा आवश्यक पर्ने अनुसन्धान र विकासमा कोष उपलब्ध हुने बताइएको छ । यसलाई कंग्रेसको समर्थन प्राप्त भएमा अमेरिकी क