रुसकाे सुरक्षाका लागि युक्रेनमा सैन्य कारबाही आवश्यक छ : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशकाे सुरक्षाका लागि युक्रेनमा विशेष सैन्य कारबाही आवश्यक भएको बताउनुभएको छ । विजय दिवसको अवसरमा राजधानी मस्कोको रेड स्क्वायरमा भएको समारोहमा पुटिनले रुसले सहफ समयमा सहफ निर्णय गरेको दाबी गर्नुभएको बीबीसीले जनाएको छ । पुटिनले युक्रेनमाथि भइरहेको आक्रमणको निर्णय स्वतन्त्र, बलियो र सार्वभौम राष्ट्रका लागि सही निर्णय भएको जिकिर गर्नुभएको छ । रुसी सेनालाई सम्बोधन गर्दै पुटिनले आफूहरू रुसको सुरक्षाका लागि लडिरहेको बताउनुभयो । रुसले युरोपलाई निष्पक्ष समाधान खोज्न अपि...

सम्बन्धित सामग्री

युक्रेनमा मास्कोको सैन्य कारबाही पश्चिमको आक्रामकता रोक्न हो - पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा मास्कोले गरेको सैन्य कारबाही पश्चिमको आक्रामकतालाई रोक्नका लागि पूर्व कदम भएको बताएका छन् ।

युक्रेनमा मास्कोको सैन्य कारबाही पश्चिमको आक्रामकता रोक्न हो - पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा मास्कोले गरेको सैन्य कारबाही पश्चिमको आक्रामकतालाई रोक्नका लागि पूर्व कदम भएको बताएका छन् ।

युक्रेनमाथिको आक्रमण रुसको सुरक्षाका लागि सही : पुटिन

रुसी राजधानी मस्कोको रेड स्क्वायरमा आफ्नो विजय दिवसको भाषणमा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विशेष सैन्य कारबाही आवश्यक भएको बताएका छन्। उनले रुसले सही समयमा यो निर्णय गरेको बताए । पुटिनले यो निर्णयलाई स्वतन्त्र, बलियो र सार्वभौम राष्ट्रका लागि सही निर्णय भनेका छन् । रुसी लडाकुहरूलाई सम्बोधन गर्दै पुटिनले आफूहरू रुसको सुरक्षाका लागि लडिरहेको बताए। दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि रुसले गरेको विजयको सम्झनामा रुसमा विजय दिवस परेड मनाइन्छ। पुटिनले गत वर्षदेखि अन्य युरोपेली देशहरू र न

युक्रेनमाथिको हमला योजना अनुसार नै गरेका हौँ : रुसी राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको  बताएका छन् । । उनले भनेका छन्, युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ । रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले बिहीबार सो धारणा राखेका हुन । ‘हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्था्त […]

युक्रेनमाथिको हमला योजना अनुसार नै : रुसी राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बिहीबार बताएका छन्  । उनले भनेका छन्– ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ ।’रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले बिहीबार सो धारणा राखेका हुन् । उनले हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्थात् सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ– उनले भनेका छन् । उनले रुसले युक्रेनमाथि गरेको हमलामा रुसी सेनाले साहसपूर्वक काम गरे

युक्रेनमाथिको आक्रमण योजनाअनुसार नै : रुसी राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजनाअनुसार नै भएको बताउनुभएको छ  । उहाँले भन्नुभएको छ, ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ ।’ रुसकाे सुरक्षा परिषद्को एक बैठकमा उहाँले हिजाे बिहीवार याे धारणा राख्नुभएको सिन्ह्वाले जनाएकाे छ । हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्थात् सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ, पुटिनले भन्नुभएको छ ।  उहाँले रुसले युक्रेनमाथि गरेको आक्रमणमा रुसी सेनाले साहसपूर्व...

रुसी राष्ट्रपति पुटिन र फ्रान्सका राष्ट्रपतिबीच युक्रेनको अवस्थाबारे छलफल

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको अवस्थाबारे छलफल गर्नुभएको छ । ‘फ्रान्सेली पक्षको पहलमा भएको टेलिफोन वार्ताको क्रममा भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको स्थितिमा गम्भीर र स्पष्ट विचार आदानप्रदान गरेको’ क्रेमलिनको विज्ञप्तिमा जनाइएको छ। सो अवसरमा पुटिनले विशेष सैन्य कारबाही शुरु गर्ने निर्णय गर्नुको कारण र परिस्थितिहरूको विस्तृत […]

पुटिन र म्याक्रोनबीच युक्रेनको अवस्थाबारे छलफल

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार युक्रेनको अवस्थाबारे छलफल गरेका छन् । "फ्रान्सेली पक्षको पहलमा भएको टेलिफोन वार्ताको क्रममा भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको स्थितिमा गम्भीर र स्पष्ट विचार आदानप्रदान गरेको" क्रेमलिनको विज्ञप्तिमा जनाइएको छ।सो अवसरमा पुटिनले विशेष सैन्य कारबाही शुरु गर्ने निर्णय गर्नुको कारण र परिस्थितिहरुको विस्तृत व्याख्या गर्नुभएको जनाइएको छ। दुवै पक्ष निकट सम्पर्कमा रहन सहमत

रूसले युक्रेनमा किन हमला गऱ्यो, पुटिन के चाहन्छन् ?

रूसले बिहीबारदेखि युक्रेनमाथि सैनिक हमला थालेको छ । तर, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कयौं महिनासम्म युक्रेनमा रूसले हमला गर्ने योजना नबनाएको बताइरहेका थिए । बिहीबार चाहिँ टेलिभिजन प्रत्यक्ष प्रसारणमा पुटिन आए र युक्रेनविरुद्ध विशेष सैन्य कारबाही घोषणा गरे । ‘मिन्स्क शान्ति सम्झौता’ अन्त्य गर्ने र युक्रेनका दुई विखण्डनकारी क्षेत्रमा सेना पठाउने निर्देशनलगत्तै पुटिनले युक्रेनमा विशेष सैन्य कारबाही घोषणा गरेका हुन् । पुटिनको यो घोषणापश्चात युक्रेनको राजधानी कियभसमेत देशका अन्य

पुटिनले सैन्य कारबाहीको घोषणा गरेसँगै युक्रेनको दोनेस्सक क्षेत्रमा ठूलो विस्फोट

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन छिमेकी मुलुक युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार पुटिनले बिहीबार पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका हुन् । पुटिनले सैन्य कारबाहीसँगै युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न माग गरेका छन् । सैन्य कारबाही घोषणा भएसँगै युक्रेनका विभिन्न भागमा बिस्फोटहरू भएको बिबिसीले उल्लेख गरेको छ। युक्रेनको पूर्वी भागमा ठूलो […]