युक्रेनमा लडाकु पठाउने योजनालाई पुटिनको समर्थन,रक्षामन्त्रीलाई भने ‘लडाई क्षेत्रहरूमा जान मद्दत गर्नुपर्छ’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार स्वयंसेवकहरूलाई युक्रेनमा लड्न अनुमति दिने योजनालाई समर्थन गरेका छन् । उनले युक्रेनमा जारी युद्ध कारबाहीलाई ‘​विशेष सैन्य कारबाही’ भनेका छन् । पुटिनले रुसको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा भने ‘यदि तपाईंले स्वैच्छिक आधारमा (पूर्वी युक्रेनका पृथकतावादीहरूलाई मद्दत गर्न) चाहने मानिसहरू देख्नुभयो भने, तपाईंले उनीहरूलाई आधा बाटोमा भेट्नुपर्छ र उनीहरूलाई लडाई क्षेत्रहरूमा […]

सम्बन्धित सामग्री

युक्रेनमा लडाकु पठाउने योजनालाई पुटिनको समर्थन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार स्वयंसेवकहरूलाई युक्रेनमा लड्न अनुमति दिने योजनालाई समर्थन गरेका छन् । उनले युक्रेनमा जारी युद्ध-कारबाहीलाई "विशेष सैन्य कारबाही"  भनेका छन् । "यदि तपाईंले स्वैच्छिक आधारमा (पूर्वी युक्रेनका पृथकतावादीहरूलाई मद्दत गर्न) चाहने मानिसहरू देख्नुभयो भने, तपाईंले उनीहरूलाई आधा बाटोमा भेट्नुपर्छ र उनीहरूलाई लडाई क्षेत्रहरूमा जान मद्दत गर्नुपर्छ," पुटिनले रक्षामन्त्री सर्गेई शोइगु"  दुरलाई भने।