रुसी हमलामा पूर्वी युक्रेनमा २१ सर्वसाधारणको मृत्यु

रुसको पछिल्लो हमलामा कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ । पूर्वी युक्रेनमा भएका ती हमलामा २७ जना घाइते भएका दोनेत्सका गर्भनरले बताए । पूर्वी युक्रेनमा रुसले आफ्नो सैन्य कारबाही तीब्र पारेको छ । रुसको वायुसेनाले युक्रेनमा ३९ सैन्य केन्द्रमा आक्रमण गरेको रुसी रक्षा मन्त्रालयका अधिकारीलाई उदृत गर्दै रुसी समाचार संस्था तासले जनाएको छ । तीमध्येः दुई कमाण्ड पोष्ट र युक्रेनको सशस्त्र बलको जनशक्ति र सैन्य उपकरणहरूको क्षेत्र रहेको मन्त्रालयका मेजर जनरल इगोर कोनासेन्कोभले बताए ।युक्रेनले रुसलाई मू

सम्बन्धित सामग्री

युक्रेनमा रुसी सेनाको कारवाहीमा ब्राजिलकी मोडल तथा निशानेबाजको मृत्यु

काठमाडौँ- ब्राजिलकी एकजना मोडल तथा निशानेबाज (स्नाइपर) रुसी सेनाको कारवाहीमा युक्रेनमा मारिएकी छिन् । रुसी सेनाविरुद्धको लडाईमा सहभागी भएको तीन हप्तापछि युक्रेनमा रुसी मिसाइल आक्रमणमा ३९ वर्षीया थालितो डो भाले मारिएकी हुन् । बेलायती अखबार डेली मेलका अनुसार विश्वभर मानवीय अभियानमा सहभागी हुँदै आएकी उनले यसअघि इराकमा आतंककारी संगठन इस्लामिक स्टेटविरुद्ध समेत लडेकी थिइन् । […]

युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ को मृत्यु

युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ। युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन्।पछिल्लो घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ। देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। घटनामा परी अरु केही घाइते भएको र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन्।सेर्हीभ्का भन्ने ठाउँमा रहेको नौ तले भवनमा आक्रमण भएको हो। आक्रमण भएको भव

युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ को मृत्यु

युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । पछिल्लो घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ ।देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनामा परी अरु केही घाइते भएको र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।सेर्हीभ्का भन्ने ठाउँमा रहेको नौ तले भवनमा आक्रमण भएको हो । आक्रमण भएको भ

युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, २१ जनाको मृत्यु

युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । पछिल्लो घटनामा परी  २१ जनाको मृत्यु भएको छ । देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनामा परी अरु केही घाइते भएको र […]

युक्रेनमा फेरि अर्का रुसी जर्नेल मारिए

काठमाडौं– युक्रेनमा तैनाथ अर्का रुसी जर्नेल पनि मारिएका छन् । रुसको तास समाचार संस्थाका अनुसार युक्रेनमा तैनाथ रुसी सेनाको आठौँ डिभिजनका उपकमाण्डर भ्लादिमिर पेट्रोभिच फ्रोलोभ मारिएका हुन् । सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्जाण्डर बेगालोभले उनको मृत्यु भएको पुष्टि गरेको जनाइएको छ । ‘भ्लादिमिर पेट्रोभिच फ्रोलोभले युक्रेनी राष्ट्रवादीहरू विरुद्धको युद्धमा साहसिक मृत्युवरण गरेको’ उनले बताए । फ्रोलोभले […]

युक्रेनमा रुसी पत्रकारको मृत्यु

काठमाडौं– रुसी फौजको गोलाबारीका कारण युक्रेनको राजधानी किभमा एकजना रुसी पत्रकार मारिएकी छिन् । अनलाइन समाचार पोर्टल द इन्साइडरमा काम गर्ने रुसी पत्रकार ओक्साना बौलिनाको मृत्यु भएको बीबीसीले जनाएको छ । उनी काम गर्ने संस्थाले दिएको जानकारीअनुसार किभको पोदिल क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्ने क्रममा उनको रुसी फौजको गोलाबारीमा परी मृत्यु भएको हो । […]

युक्रेनमा अर्का रुसी जर्नेल मारिए

काठमाडौं– युक्रेनको सैनिक गुप्तचर निकायले युक्रेनमा अर्का एक रुसी सैनिक जर्नेल मारिएको दाबी गरेको छ । रुसी घेराबन्दीमा परेको पूर्वी शहर खार्किभमा रुसी सेनाको ४१ औं आर्मीका प्रथम उप–कमाण्डर मेजर जनरल भिताली गेराशिमोभको मृत्यु भएको युक्रेनी दाबी छ । उनी सोमबार मारिएको युक्रेनको गुप्तचर निर्देशनायले जनाएको हो । यसअघि युक्रेनले फेब्रुअरी महिनाको अन्त्यतिर ४१ औैं […]

रुसी आक्रमणले युक्रेनमा पाँच दिनमै कम्तीमा २२७ सर्वसाधारणको मृत्यु

रुसले युक्रेनमा गरेको आक्रमणको पहिलो पाँच दिन भित्रै कँतीमा २२७ जना सर्वसाधारणको मृत्यु भएको संयुक्र राष्ट्रसंघले जनाएको छ । रुसले एक हप्ताअघि युक्रेनमा पूर्ण आधारको आक्रमण थालेको हो । फेब्रुअरी २४ मा सुरु भएको आक्रमणको पहिलो पाँच दिनमै २२७ जना सर्वसाधारण मारिएको तथा अरु ५२५ जना घाइते भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगले जनाएको छ । […]

रुसी हमलामा १३७ युक्रेनीको मृत्यु

रुसी फौजले युक्रेनमा वृहत हमला गरेको छ। रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको छ। रुसी हमलामा १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन्। मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन्। रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किएभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ। राष्ट्रपति जेलेन्सकीले आम रूपमा […]

रुसी सेनाको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु

एजेन्सी – रुसी सेनाको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्सकीले १३७ जनाको मृत्यु भइसकेको पुष्टि गरेका हुन्। आक्रमणमा परेर ज्यान गुमाउनेमा सैनिक र सर्वसाधरण रहेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। युक्रेन सीमा रक्षक सेवा डीपीएसएले १८ देखि ६० वर्ष उमेरका सबै पुरुषलाई देश छोड्न प्रतिबन्ध लगाएको छ। युक्रेन र रुसबीचको […]