कलाकार अधिकारी र मानन्धर दादासाहेब फिल्म अवार्डबाट सम्मानित

नेपाली चलचित्र निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेत्री करिश्मा मानन्धर भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म फाउण्डेशन अवार्ड २०२३ बाट सम्मानित हुनुभएको छ । उहाँहरु नेपाली चलचित्र क्षेत्रमा वर्षौँदेखिको महत्त्वपूर्ण योगदान गरेको कदर स्वरुप भारतको मुम्बईमा यही जेठ ७ गते सम्पन्न सो अवार्ड समारोहमा सम्मानित हुनुभएको हो । भारतको सूचना तथा प्रसारण मन्त्रालयले आयोजना गरेको …