अभिनेत्री उषालाई रत्न सम्मान

काठमाडौँ।  नेपाली चलचित्रकी अभिनेत्री उषा खनाल सांस्कृतिक रत्न सम्मान २०८० बाट सम्मानित हुनुभएको छ । नेपाल चलचित्र नृत्य संघले अभिनेत्री खनाललाई  राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान२०८० बाट सम्मानित गरेको हो । अभिनेत्री खनालले नेपाली चलचित्र क्षेत्रमा पु¥याउनुभएको योगदान र भूमिकाको कदर गर्दै संघले उहालाई सो सम्मान प्रदान गरेको हो । काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा […]