अभिनेत्री करिश्मालाई सम्मान

काठमाडौँको ‘रश्मिलाज फेसियल हाउस एन्ड ब्युटिकेयर’ले विभिन्न कार्यक्रम गर्दै आफ्नो १४ औँ वार्षिक उत्सव शनिबार मनाएको छ । अग्रज अभिनेत्री करिश्मा मानन्धरलाई विशेष सम्मान गर्दै सो वार्षिक उत्सव मनाइएको हो । कार्यक्रममा रश्मिलाज फेसियल हाउसमा कार्यरत विभिन्न कर्मचारीहरुलाई पनि सम्मानित तथा पुरस्कृत गरिएको थियो । सो समारोहकी प्रमुख अतिथि करिश्मा मानन्धरले कार्यक्रममा बोल्दै पर्दामा देखिरहनु पर्ने भएकाले आफूहरूलाई सुन्दरताको महत्त्व धेरै हुने गरेको बताइन् । रश्मिलाज फेसियल हाउसलाई १४

सम्बन्धित सामग्री

अभिनेत्री कोइरालालाई बेलायती संसदमा सम्मान

चर्चित अभिनेत्री मनीषा कोइरालालाई बेलायती संसद्मा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ।

अभिनेत्री उषालाई रत्न सम्मान

काठमाडौँ।  नेपाली चलचित्रकी अभिनेत्री उषा खनाल सांस्कृतिक रत्न सम्मान २०८० बाट सम्मानित हुनुभएको छ । नेपाल चलचित्र नृत्य संघले अभिनेत्री खनाललाई  राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान२०८० बाट सम्मानित गरेको हो । अभिनेत्री खनालले नेपाली चलचित्र क्षेत्रमा पु¥याउनुभएको योगदान र भूमिकाको कदर गर्दै संघले उहालाई सो सम्मान प्रदान गरेको हो । काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा […]

सगरमाथा आरोहण गर्ने ३५ महिलालाई सम्मान

सगरमाथा आरोही संघले ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सगरमाथा आरोहण गर्न महिलाहरूलाई सम्मान गरेको छ । बुधबार नेपाल पर्यटन बोर्ड र नेपाल पवर्तरोहण संघको सहयोगमा सगरमाथा आरोहण गर्नहरूलाई सम्मान गरेको हो । संघले सबैभन्दा छोटा समयमा सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेकी महिला आरोही फुन्जो लामा र अभिनेत्री निशा अधिकारसहित ३५ महिलालाई प्रशंसापत्र दिएर सम्मान […]

अभिनेत्री मिरुनालाई ‘चलचित्र तारा’ सम्मान

काठमाडौँ । अभिनेत्री मिरुना मगर ‘प्रदेश १ चलचित्र तारा’ बाट सम्मानित भएकी छन् । नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ ले आयोजना गरेको ‘इनरुवा उत्सव चलचित्र महोत्सव’को अवसरमा शनिवार अभिनेत्री सम्मान दिइएको हो ।  कार्यक्रममा

अभिनेत्री आशा पारेखलाई दादासाहेब फाल्के सम्मान प्रदान गरिने

काठमाडौं । भारतीय फिल्मको सर्वोच्च सम्मान दादासाहेब फाल्के अवार्ड यस वर्ष वरिष्ठ अभिनेत्री आशा पारेखलाई प्रदान गरिने भएको छ । भारतीय फिल्ममा योगदान पुर्‍याएबापत उनलाई अवार्ड दिन लागिएको भारत सरकारले जनाएको छ । समाचार संस्था एएनआईले दादासाहेब फाल्खे अवार्ड दिइने कुराको पुष्टि गरेको छ । ७९ वर्षीया अभिनेत्री पारेखलाई ६८ औं राष्ट्रिय पुरस्कार दिइन लागिएको […]

परिवर्तन नेपालको सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ– परिवर्तन नेपालको आयोजनामा नेपालका विशिष्ट अभिनेत्रीहरू सहित महिला चलचित्रकर्मीहरुको आतिथ्यतामा हरितारा चलचित्र पुरस्कार दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार तथा विभिन्न चलचित्रकर्मीलाई परिवर्तन नेपाल सम्मान समर्पण कार्यक्रम सम्पन्न भएको छ । नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री करिष्मा मानन्धर, अभिनेत्री निर्देशक दीपा श्री निरौला, अभिनेत्री रेजिना उप्रेती, संपादक र निर्देशक […]

पद्मश्री सम्मान फिर्ता गर्न कंगनाले राखिन् शर्त

बलिउड अभिनेत्री कंगना रनौट पुन एकपटक विवादमा तानिएकी छन् । एक विवादास्पद अभिव्यक्तिका कारण उनले हालै प्राप्त गरेको पद्मश्री सम्मान फिर्ता लिनुपर्ने माग उठिरहेको छ । शनिबार कंगनाले आफ्ना आलोचकहरूलाई जवाफ फर्काउँदै सम्मान फिर्ता गर्न शर्त तेर्साएकी छन् । सामाजिक सञ्जाल इन्सटाग्राममा एक स्टोरीमार्फत उनले प्रश्न गरेकी छन्, 'सन् १९४७ कुन चाहिँ युद्ध भएको थियो ? यदि कसैले यो प्रश्नको उत्तर दिन सक्छ भने म आफ्नो पद्मश्री सम्मान फिर्ता गर्नुका साथै माफी पनि माग्नेछु ।' कंगनाले हालै एक निजी च

अभिनेत्री मौसमी मल्ललाई ब्लकबस्टर सम्मान

काठमाडौं । अभिनेत्री मौसमी मल्ल ‘ब्लकबस्टर सम्मान २०२०’ बाट सम्मानित भएकी छन् । टच इन्टरटेन्मेन्ट, स्पर्श फिल्मस् तथा पेजेन्ट नेपाल इन्टरनेशनल मिडियाले शनिवार ललितपुरमा आयोजना गरेको ‘स्पर्श म्युजिक भिडियो अवार्ड– २०२०’मा मल्ललाई सो सम्मान दिइएको हो ।तीन दशक अघिदेखि अभिनय क्षेत्रमा योगदान पुर्याएको भन्दै  मल्ललाई सम्मान गरिएको हो । ली चलचित्रलाई पुर्याएको योगदान स्मरण गर्दै जीवनमा पहिलो पटक उनी सम्मान भैरहेको क्षणको साक्षी बस्न पाउँदा आफू भावुक भएको बताए ।&lsquo