पद्मश्री पुरस्कारबाट सम्मानित भइन् कंगना रनौत

बलिउडकी चर्चित अभिनेत्री कंगना रनौत पद्मश्री पुरस्कारबाट सम्मानित भएकी छन् ।  भारतका राष्ट्रपति रामनाथ कोविन्दले अभिनेत्री रनौतलाई पद्मश्री पुरस्कारले सम्मानित गरेका हुन् ।  यसअघि ४ पटक राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित भएकी अभिनेत्री रनौतले पद्मश्री पुरस्कारबाट सम्मानित हुँदा निकै खुशी भएको प्रतिक्रिया दिएकी छन् ।  उनले यस सम्मान सपना देख्न हिम्मत गर्ने हर महिलालाई यो सम्मान समर्पित गर्ने समेत बताएकी छन् ।   

सम्बन्धित सामग्री

मोदीको मन जितेकी कंगना: आफैँलाई सफल बनाएका बलिउडकर्मीमाथि नै निसाना

बलिउडमा सफलतासँगै केही पटक विवादमा आएकी अभिनेत्री कंगना रनौत अब राजनीतिमा होमिएकी छन् ।

यस्तो छ बलिउडको पहिलो ‘एरियल एक्सन’ फिल्म भनिएको कंगना रनौत स्टारर ‘तेजस’

काठमाडौं । कंगना रनौत स्टारर बलिउड फिल्म ‘तेजस’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । जसमा यी अभिनेत्री खतरनाक अवतारमा प्रस्तुत भएकी छन् । सोमबार भारतीय वायुसेना दिवसको अवसर पारेर ट्रेलर सार्वजनिक गरिएको हो । फ्यानले कंगनाको यो फिल्मलाई अधैर्यपूर्वक पर्खिरहेका थिए । ट्रेलरमा कंगनाले भरमार एक्सन दृश्य पस्किएको देख्न सकिन्छ । फिल्ममा कंगनाले प्रखर, जोशिलो र […]

भाजपाबाट लोकसभा चुनाव लड्न चाहन्छिन् कंगना रनौत

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत भारतको लोकसभा चुनाव लड्न चाहन्छिन् । सत्तारुढ भारतीय जनता पार्टीले चाहेमा आफू उम्मेदवार बन्न तयार रहेको उनले बताएकी छन् । चुनाव लड्नका लागि कंगनाले हिमाञ्चल प्रदेशको मन्डी सिटलाई पहिलो प्राथमिकता भएको बताएकी छन् । मिडिया ग्रुपको एक कार्यक्रममा कंगनाले राजनीतिमा आवद्ध हुने संकेत गरेकी हुन् । के तपाईं सक्रिय […]

कंगना रनौत इन्दिरा गान्धीको लुकमा !

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत केही समयदेखि आफ्नो फिल्म ‘इमर्जेन्सी’ को तयारीमा व्यस्त थिइन् ।

कंगना रनौत सीता बन्ने

एजेन्सी, ३० भदौ । बलिउडकी अभिनेत्री कंगना रनौत रामायणमा आधारित फिल्ममा सीताको भूमिका निभाउने भएकी छिन् । स्रोतका अनुसार फिल्म निर्माण पक्षले कंगनालाई यो भूमिकाको लागि प्रस्ताव गरेको हो । तर, कंगना र फिल्म निर्माताले यसको पुष्टि भने गरेका छैनन्। सीताको भूमिकामा पहिले करिना कपूर खानलाई प्रस्ताव गरीएको थियो। करिनाले पारिश्रमिक १२ करोड रुपैयाँ माग […]

सीताको भूमिकामा देखिँदै कंगना

बलिउड फिल्म सीता–एक अवतारमा कंगना रनौत नै पक्का भएकी छन्। निर्देशक अलौकिक देसाईले सामाजिक सञ्जालमार्फत् यो खबरको पुष्टि गरेका हुन्। यसअघि फिल्ममा सीताको भूमिका करिना कपूरले निर्वाह गर्ने खबरहरु सार्वजनिक भएका...

कंगना रनौत अभिनीत ‘धाकड’को पोष्टर सार्वजनिक

एजेन्सी। बलिउड अभिनेत्री कंगना रनौत अभिनीत सिनेमा ‘धाकड’को पोष्टर सार्वजनिक भएको छ। हंगेरीको राजधानी बुडापेस्टमा छायांकन भइरहेको फिल्मको पहिलो लुक कंगना आफैँले सार्वजनिक गरेकी हुन्। सिनेमामा उनी शीर्ष भूमिकामा एजेन्टको रूपमा देखिने छिन्। फिल्म भारतको मध्य प्रदेश र बुडापेस्टमा छायांकन गरिएको छ। सिनेमा यहि वर्ष अक्टोबरमा प्रदर्शन हुने बताइएको छ।

कंगना रनौत कोरोना संक्रमित

काठमाडौं। बलिउडकी विवादित अभिनेत्री कंगना रनौत कोरोना संक्रमित भएकी छिन्। उनले इन्स्टाग्राममा आफू कोरोना संक्रमितको भएको जानकारी दिएकी हुन्। केही दिनदेखि उनी आँखा दुख्ने, थकान तथा कमजोरी महसुस हुने समस्याबाट पीडित थिइन्। त्यसपछि उनले हिमाञ्चलमा पीसीआर परीक्षण गराएकी थिइन्। पिसिआरका क्रममा उनको रिपोर्ट पोजिटिभ आएको हो। पोजिटिभ भएपछि उनी होम आइसोलेनसमा बसेकी छिन्।

कंगना रनौत कोरोना संक्रमित

काठमाडौं। बलिउडकी विवादित अभिनेत्री कंगना रनौत कोरोना संक्रमित भएकी छिन्। उनले इन्स्टाग्राममा आफू कोरोना संक्रमितको भएको जानकारी दिएकी हुन्। केही दिनदेखि उनी आँखा दुख्ने, थकान तथा कमजोरी महसुस हुने समस्याबाट पीडित थिइन्। त्यसपछि उनले हिमाञ्चलमा पीसीआर परीक्षण गराएकी थिइन्। पिसिआरका क्रममा उनको रिपोर्ट पोजिटिभ आएको हो। पोजिटिभ भएपछि उनी होम आइसोलेनसमा बसेकी छिन्।

कंगना रनौत र उनकी बहिनीविरुद्ध कारवाही नगर्न बम्बई उच्च अदालतको आदेश

सोमवार बम्बई उच्च अदालतमा अभिनेत्री कंगना रनौत र उनकी बहिनी रंगोली चंडेलविरुद्ध दर्ता उजुरीमाथि बहस भयो। तर, गाली गलौज र अन्य आरोपसहितको उजुरीमाथि अदालतले ठोस कारवाही गरेन। अब उक्त उजुरीमाथि जनवरी २५ मा सुनुवाइ हुनेछ। अदालतले तोकेको मितिसम्म दुई दिदी बहिनीलाई कारवाही वा कुनै प्रश्न नगर्न प्रहरीलाई निर्देशन दिएको छ। फस्टपोस्टका…