कानुनमन्त्रीको गल्ती र राजीनामा

गल्तीहरू ढाकछोप गर्ने, गलत तर्कले जित्न खोज्ने, गलत प्रचारबाजीले बच्न खोज्नेजस्ता काम गर्छ, तर शेर बहादुरजीले सहज ढंगले क्षमा मागे । सम्यक् ढंगले कुरा राखे । सजिलै राजीनामा दिए । नैतिकता मरेको छैन भन्ने उदाहरण दिए । इमान्दारिताको उज्यालो कतै–कतै बाँकी छ भन्ने संकेत छाडे । आगामी दिनका लागि धेरैलाई धेरै कुरा सिकाए । आफ्ना लागि पनि थुप्रै अनुभव बटुले । इमानदार राजनीतिज्ञको परिचय दिएर गए ।

सम्बन्धित सामग्री

गल्ती गरेँ भने राजीनामा दिन्छु : उद्योगमन्त्री रिजाल

२२ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्ने खालको कुनै पनि काम आफूबाट हुन नसक्ने बताएका छन् । आफूले उपभोक्ताको नाममा बदमासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने उनको भनाइ छ । सोमबार सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले नै चाडपर्वलाई ध्यानमा राखेर सरकारले आम उपभोक्तामा हित हुनेगरी आवश्यक व्यवस्था […]

बेलायतको प्रधानमन्त्री भएको ४५ दिनमै लिज ट्रसले दिइन् राजीनामा

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छिन्। पार्टीभित्र आन्तरिक किचलो बढे पछि उनले राजीनामा दिएकी हुन। बजेटमा अघि सारेको आर्थिक सुधार काे नियम उनले उल्टाएकी थिइन्। आफूले गल्ती गरेको भन्दै उनले केही दिनअघि माफी पनि मागेकी थिइन्।  तर, टोरी सांसदहरुले विद्रोह गरे पछि उनी राजीनामा दिन बाध्य भएकी हुन्।  बोरिस…

बेलायतकी गृहमन्त्री सुएलाद्वारा राजीनामा

लन्डन – बेलायतका कट्टरपन्थी गृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छन् । योसँगै लिज सरकारमा थप अस्थिरता बढेको छ। राजीनामा पत्रमा ब्रेभरम्यानले ‘नियमहरूको प्राविधिक उल्लङ्घन’ भएको स्वीकार गर्दै अगाडि भनिन्, ‘मैले गल्ती गरेको छु। म जिम्मेवारी स्वीकार गर्छु र राजीनामा गर्छु।’ क्वासी क्वार्टेंगले चान्सलरको रूपमा राजीनामा दिएको एक हप्ताभन्दा कम समयपछि उनको राजीनामा […]

बेलायतकी गृहमन्त्री सुएला ब्रेभरम्यानले दिइन् राजीनामा

बेलायतका कट्टरपन्थी गृृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छिन् । योसँगै लिज सरकारमा थप अस्थिरता बढेको छ ।राजीनामा पत्रमा ब्रेभरम्यानले 'नियमहरूको प्राविधिक उल्लङ्घन' भएको स्वीकार गर्दै अगाडि भनिन्, 'मैले गल्ती गरेको छुस म जिम्मेवारी स्वीकार गर्छुः म राजीनामा गर्छु।'उनको राजीनामा ब्रेभरम्यानलाई दोस्रो विश्वयुद्ध पछि सबैभन्दा छोटो सेवा गर्ने गृह मन्त्री बनाएको छ । क्वासी क्वार्टेंगले चान्सलरको रूपमा राजीनामा दिएको एक हप्ताभन्दा कम समयपछि उनको रा

गल्ती गरेको छैन, हजारौँ छानबिन समितिको पनि सामना गर्न तयार छु : शर्मा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ । बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर गम्भीर गल्ती गरेको आरोप लागेपछि शर्माले आज बुधवार राजीनामा दिनुभएको हो ।  उहाँले प्रतिनिधि सभामा सम्बोधन गर्दै राजीनामा दिनुभएको हो । उहाँमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताउनुभयो ।  प्रतिनिधि सभामा सम्बोधन गर्दै शर्माले बजेट निर्मा...

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएकाे छ । आज बुधवार प्रतिनिधि सभा बैठकमा बाेल्दै उहाँले राजीनामा दिनुभएकाे हाे ।  बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर गम्भीर गल्ती गरेको आरोप लागेपछि शर्माले राजीनामा दिनुभएको हो ।  उहाँमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताउनुभयो । उहाँले छानबिन समितिलाई सघाउने ...

म राजीनामा दिन्नँ : अर्थमन्त्री शर्मा

काठमाडौं, २१ असार । अर्थमन्त्री जनार्दन शर्माले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । पछिल्लो समय अर्थमन्त्री शर्माको राजीनामा मागिएको छ। तर, मन्त्री शर्माले भने कुनैपनि हालतमा आफूले राजीनामा नदिने प्रतिक्रिया दिएका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले भने,‘मैले किन राजीनामा दिने ? के गल्ती गरेको छ र ?’ माओवादी केन्द्रको आज विहान […]

सभामुखले गल्ती सच्याउनुपर्छ या राजीनामा दिनुपर्छः एमाले उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौं, ३० पौष । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल विभाजनको कारण बनेको आरोप लगाउँदै गल्ती सच्याउने कि राजीनामा दिनेबाहेकमा पछाडि नहट्ने बताए । (आज) शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले सदनलाई चलायमान बनाउने आफूहरुको चाहना भएपनि सभामुख स्वयं दल विभाजनकारी गतिविधिमा लागेको ले कडा रुपमा प्रस्तुत हुन वाध्य भएको […]

सभामुखले गल्ती सच्याउनुपर्ने वा राजीनामा दिनुपर्ने एमालेको माग

काठमाडौं । नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाले गल्ती सच्याउनुपर्ने वा राजीनामा दिनुपर्ने माग गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले एमालेले नेकपा एकीकृत समाजवादीका सांसदहरूलाई पदमुक्त गर्न माग गरेकोमा सभामुखले चासो नदिएको भन्दै यसमा सभामुखले गल्ती सच्याउनुपर्ने नभए राजीनामा दिनुपर्ने माग गर्नुभयो । महासचिव पोखरेलले […]