कुन बैंकले कति कमाए ?

कोभिड–१९ को असर कम भएसँगै बैंकहरुको नाफामा सुधार आउन थालेको छ । गत असार र असोजको तुलनामा बैंकको खुद नाफा घट्ने दरमा कमी आएको छ । आर्थिक गतिविधि बढेको, ब्याज उठ्न थालेको र हर्जा असुली पनि भएकाले नाफा सुध्रिँदै गएको बैंकरहरुले बताएका छन् । कान्तिपुरका अनुसार बैंकको नाफा यस्तो छ  

सम्बन्धित सामग्री

८ महीनामा वाणिज्य बैंकहरूले कमाए ४२ अर्ब ३० करोडभन्दा बढी नाफा, कुनको कति ?

८ महीनामा वाणिज्य बैंकहरूले कमाए ४२ अर्ब ३० करोडभन्दा बढी नाफा, कुनको कति ?

निर्जीवन बीमा कम्पनी कुनले कति कमाए ?

काठमाडौं– निर्जीवन बीमा कम्पनीहरूको बीमा व्यवसायमा २.६६ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा बीमा शुल्कका आधारमा निर्जीवन बीमा व्यवसाय २.६६ प्रतिशतले बढेको हो । अर्थतन्त्रमा आएको सुस्तताको असर निर्जीवन बीमा क्षेत्रमा पनि देखिएको छ । अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरूले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क […]

‘अदृश्य’ र ‘बगान’ले बक्स अफिसमा कति कमाए ?

काठमाडौं । पछिल्लो शुक्रबार रिलिज भएको नेपाली क्राइम-थ्रिलर ‘अदृश्य’ले घरेलु बक्स अफिसमा निकै कमजोर व्यापार गरेको छ । यो मल्टिस्टारर फिल्मको ग्रस कमाइ समेत शनिबारसम्म ५० हजार रुपैयाँ पुगेको छैन । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘अदृश्य’को कमाइ ४५ हजार रुपैयाँ ग्रस छ । प्रमोद अग्रहरि र रिस्ता बस्नेतको शीर्ष भूमिका रहेको यो फिल्म […]

‘परस्त्री’ र ‘अन्तिम संस्कार’ले बक्सअफिसमा कति कमाए ?

काठमाडौं । पछिल्लो समय प्रदर्शनमा आएका फिल्मले नेपाली बक्स अफिसमा न्यून कमाइ गरेका छन् । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार शिल्पा मास्के स्टारर ‘परस्त्री’ले शुक्रबार र शनिबार तीन लाख ७५ हजार रुपैयाँ नेट कमाएको छ । विजय लामा स्टारर ‘अन्तिम संस्कार’ले नौ दिनमा ६ लाख ५२ रुपैयाँ नेट कमाइ गरेको छ । भारतीय फिल्म […]

‘नीरफूल’ र ‘हेम्जाकोट’ले दुई दिनमा कति कमाए ?

काठमाडौं । पछिल्लो शुक्रबार रिलिज भएका फिल्मले नेपाली बक्स अफिसमा कमजोर ओपनिङ गरेका छन् । दयाहाङ राई स्टारर ‘नीरफूल’को कमाइ उनको करिअरकै सबैभन्दा न्यूनमध्ये एक हो । चलचित्र विकास बोर्डको बक्स अफिसमा नीरफूलको दुईदिने कमाइ १४ लाख रुपैयाँ छ । ‘वेलकम टु हेम्जाकोट’को दुई दिनको कमाइ साढे दुई लाख रुपैयाँ पनि छैन । शुक्रबार नै […]

नेपालमा पहिलो पटक निजी मिडियाको हरहिसाब पारदर्शी रुपमा सार्वजनिक, के-के देखियो?

नेपालमा दुई किसिमका छापा मिडिया थिए- एउटा सरकारी, अर्को निजी लगानीको**। निजी लगानीका नाफा कमाउने उद्देश्य राखेका मिडिया कम्पनीले कति लगानी गरे, कति कमाए, कति गुमाए- केही पनि सार्वजनिक हुँदैन। तर पहिलो पटक एउटा निजी मिडिया कम्पनी- नेपाल रिपब्लिक मिडिया (नागरिक दैनिकको प्रकाशन संस्था) को हरहिसाब पारदर्शी भएको छ। तर यो उसले चाहेर होइन, बाध्यताले।… Continue reading

स्नातकोत्तरपछि कृषिमा रमाए, हिसाबै छैन कति कमाए!

कञ्चनपुर : कृष्णपुर नगरपालिका ४ मौवाफाँटाका ३४ वर्षिय हरेन्द्र बोहरा कृषि कार्य गरेर गाउँमै सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचत छन्।व्यावसायिक केरा खेती,  कुखुरा, बंगुर र बाख्रापलनमा बोहरा संलग्न रहँदै आएका छन्। परम्परागत कृषि कार्यलाई आधुनिक तौरतरिका अपनाई उनले अगाडि बढाउँदै आएका छन्।बैंकबाट एक करोड ऋणव्यावसायिक कृषि कार्यका लागि बोहराले सञ्चालन गरेको फोर फक्स क्याटल एण्ड ह्याचरीमा रु एक करोड २५ लाख लगानी गरेका छन्। व्यावसायिक कृषि कार्यका लागि कृषि विकास बैंकबाट रु एक करोड रकम

बैंकहरूको नाफा ३४ अर्ब, कुन बैंकले कति कमाए ?

लगानीयोग्य पुँजीको अभावका बाबजुद वाणिज्य बैंकले राम्रै नाफा कमाएका छन् ।  चालू आर्थिक वर्षको ६ महिनामा बैंकहरूले समग्रमा ३४ अर्ब २० करोड ८५ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  गत आवको सोही अवधिमा यो नाफा ३१ अर्ब ७ करोड ३१ लाख रुपैयाँ थियो  ।  यो औसत १०.१० प्रतिशत बढी हो ।  अपेक्षा अनुसार व्यवसाय नबढेपछि समग्र नाफा भने उत्साहजनक नभएको बैंकरहरू बताउँछन् । अन्नपूर्ण पोस्टमा ममता थापाले खबर लेखेकी छन् । दोस्रो त्रैमासमा कुन बैंकले कति कमाए ?

सेयर कारोबारबाट धेरै कमाउनेमा हिमालयन बैंक, कुन बैंकले कति कमाए?

कोरोना महामारीको प्रभावका बाबजुत गत आर्थिक वर्ष २७ वाणिज्य बैंकहरुले समग्रमा खुद नाफा मात्रै ६३ अर्ब ३७ करोड कमाए।

शीर्ष १० अर्बपतिले एक दशकमा कति कमाए ?

विगत १० वर्षको अवधिमा विश्वका शीर्ष १० धनी झनै धनी भएका छन् । हामीले यहाँ उनीहरूले विगत १० वर्षको अवधिमा कति कमाए भन्ने विषयमा फोब्र्सले सार्वजनिक गरेअनुसारको सम्पत्ति प्रस्तुत गर्ने प्रयास गरेका छौ ।